Browsing Category
समाचार
संविधान संशोधन बहसपत्रको प्रतिवेदन सरकारलाई बुझाइयो, ४४ हजारभन्दा बढी नागरिकका सुझाव समेटियो
काठमाडौं : संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसलाई आधार प्रदान गर्ने उद्देश्यले गठित ‘संविधान संशोधन बहसपत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार…
विद्युत् महसुल बक्यौता उठाउने प्रक्रिया रोकिन्न : ऊर्जा मन्त्री श्रेष्ठ
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको बक्यौता उठाउने कार्य कुनै पनि हालतमा नरोकिने बताएका छन्। उद्योगी–व्यवसायी वा अन्य कुनै पनि उपभोक्ताले राज्य तथा नेपाल विद्युत् प्राधिकरणलाई…
१८ वर्षपछि जर्सीको मैदानमा उत्रिँदै नेपाल: आज पहिलो एकदिवसीय खेल, ४:४५ बजे सुरु हुँदै
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) घरेलु टोली जर्सीसँग पहिलो एकदिवसीय खेल खेल्दैछ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार दुई खेलको यो शृंखलाको पहिलो खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे जर्सीको एनसिसी ग्रानभिल मैदानमा…
गणेश आत्मदाह प्रकरण : महानगरमाथि जिम्मेवारी थोपर्ने प्रयास ? सुनिता डंगोललाई क्षतिपूर्तिमा हस्ताक्षर…
काठमाडौं : गणेश नेपालीको आत्मदाह प्रकरणपछि सरकारले काठमाडौं महानगरपालिकामाथि घटनाको जिम्मेवारी थोपर्ने प्रयास गरेको आरोप सार्वजनिक भएको छ। महानगरका अधिकारीहरूलाई प्रहरी परिसरमा लामो समय राखिएको र कार्यवाहक मेयर सुनीता डंगोललाई पीडित…
बुद्धचित्त माला व्यवसायी लुटपाट प्रकरणका फरार अभियुक्त दुतराज तामाङ पक्राउ
काठमाडौं : बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट तथा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका दुतराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा), टेकुबाट खटिएको टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको प्रहरी…
अनुदान र आधुनिक प्रविधिले फेरियो चुलाचुलीको खेती, मकैबाट किसानको आम्दानी बढ्दै
काठमाडौँ : केही वर्षअघिसम्म घरायसी उपभोगका लागि मात्रै सीमित रहेको मकैखेती अहिले इलामको चुलाचुली गाउँपालिकामा किसानको प्रमुख आम्दानीको स्रोत बन्दै गएको छ। स्थानीय सरकारको अनुदान, उन्नत जातको बीउ, प्राविधिक सहयोग र सुनिश्चित बजार…
देउवा पक्षको नयाँ दल घोषणा तयारी, आज निर्णायक बैठक
काठमाडौं: नेपाली कांग्रेसभित्र नेतृत्वसँगको असन्तुष्टिले नयाँ मोड लिएको छ। पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले नयाँ राजनीतिक दल गठनको प्रक्रिया अघि बढाउन सोमबार निर्णायक बैठक बोलाएको छ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने बैठकले…
सेयर बजारमा सुधारको संकेत, साता ३.९० अंकले हरियो
काठमाडौं : बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको सेयर बजारले यस साता केही राहत महसुस गरेको छ। अघिल्लो साता पाँचै कारोबार दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साता भने उतारचढावबीच समग्रमा ३.९० अंकले बढ्दै हरियो बन्द…
सहकारी ठगीमा सरकारको कडा एक्सन: ठूला ऋणीको राहदानी रोक्का र कालोसूचीको तयारी
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन तथा बचत फिर्ता प्रक्रियामा उल्लेखनीय प्रगति भएको जनाएको छ। समितिले १५ असारसम्मको प्रगति विवरण बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण…
संसदमा विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, राजनीतिक प्रतिशोधको आरोप
काठमाडौं: नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति संसदमार्फत कडा आपत्ति जनाउँदै यसलाई राजनीतिक प्रतिशोधको परिणाम भएको आरोप लगाएको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पुष्पराज कँडेलले प्रधानमन्त्री…