Browsing Category
आर्थिक
नेपाल–भारतबीच डिजिटल रेमिट्यान्स सेवा सुरु, अब मोबाइल बैंकिङबाटै सीमा पार पैसा पठाउन सकिने
काठमाडौं : नेपाल र भारतबीच डिजिटल रेमिट्यान्स सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। यससँगै भारतमा कार्यरत नेपाली नागरिक तथा नेपालमा रोजगारी गरिरहेका भारतीय नागरिकले अब बैंक तथा मोबाइल बैंकिङ एपमार्फत सिधै आफ्नो परिवारलाई पैसा पठाउन सक्ने…
बजेटपछि चारपटक संशोधित वित्त विधेयक, कर नीतिमा पारदर्शितामाथि प्रश्न
काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसँगै सार्वजनिक गरेको वित्त विधेयक केही दिनभित्रै चारपटक संशोधन गरेपछि यसको प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठ्न थालेको छ। करका दर तथा विभिन्न प्रावधानमा पटक–पटक परिवर्तन गरिएपछि…
आज बजेट आउँदै : पाँच वर्षे आर्थिक सुधार योजना सार्वजनिक गर्ने सरकारको तयारी
काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज नयाँ बजेट सार्वजनिक गर्दैछ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
संघीय संसद्…
बजेट तयारीमा सरकारको म्याराथन छलफल : प्रधानमन्त्री शाह, रवि र वाग्लेबीच ४ घण्टा गोप्य बैठक
काठमाडौं : आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच सिंहदरबारमा लामो छलफल भएको छ ।
मंगलबार साँझ प्रधानमन्त्री…
सुनको भाउ फेरि उकालो, तोलामा १८ सय रुपैयाँ वृद्धि
काठमाडौं ; साताको पाँचौँ कारोबार दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९६ हजार…
धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन आजसम्म, १५ जनाको दाबी
काठमाडौं : पुँजीबजार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि आवेदन दिने म्याद आज सोमबार सकिँदैछ। सिफारिस समितिले आह्वान गरेको आवेदन प्रक्रियामा अन्तिम दिनसम्म १५ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्।
सरकारले…
आँखुखोला जलविद्युतको आम्दानी र नाफा दुबैमा सुधार
काठमाडौं: आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य वित्तीय सुधार देखाएको छ। यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३१.९४ प्रतिशतले बढेर १७ करोड २४ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी, खुद नाफा १३.८२…
सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, प्रतितोला २ लाख ८२ हजारमा कारोबार
काठमाडौँ : नेपाली बजारमा सुन र चाँदीको मूल्य सोमबार उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ८२ हजार रुपैयाँ पुगेको छ, जसले नयाँ रेकर्ड…
नागरिक लगानी कोषले सेयरधनीलाई १३ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं : नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कोषको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८…
सेयर बजारका गुनासो र उजुरी निःशुल्क हटलाइनबाट गर्न धितोपत्र बोर्डको अनुरोध
काठमाडौँ : नेपाल धितोपत्र बोर्डले सेयर बजारसँग सम्बन्धित जिज्ञासा, गुनासो तथा उजुरी निःशुल्क हटलाइनमार्फत गर्न लगानीकर्तालाई आग्रह गरेको छ।
‘वर्ल्ड इन्भेष्टर विक २०२५’ को अवसरमा सार्वजनिक गरिएको सूचनामार्फत बोर्डले लगानीकर्ताको पहुँच र…