Browsing Category
स्वास्थ्य
ग्रामीण बस्तीमै विशेषज्ञ सेवा, निःशुल्क स्वास्थ्य शिविरबाट २४५ जना लाभान्वित
काठमाडौँ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २ सय ४५ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। आइतबार वडा कार्यालयको आयोजनामा सम्पन्न शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य…
सप्तरीमा मोटरसाइकल–ट्याक्टर ठोक्किँदा एक जनाको ज्यान
काठमाडौँ : सप्तरीमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–८ निवासी ५५ वर्षीय कलुवा भनिने हनिफ मिया रहेका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत…
निजी अस्पतालमा विपन्नका लागि ३ हजार निःशुल्क बेड, तर अधिकांश अझै खाली
काठमाडौं : विपन्न, असहाय तथा वेवारिसे बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले देशभरका सरकारी तथा निजी अस्पतालमा निःशुल्क शैय्या व्यवस्था लागू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक…
डेंगु जोखिम बढ्दो, नियन्त्रणमा सरकार–नागरिक दुवैको सक्रियता आवश्यक
काठमाडौं : गर्मीसँगै वर्षा हुन थालेपछि देशभर डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ। विशेषगरी काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा लामखुट्टे देखिन थालेपछि स्वास्थ्य विज्ञहरूले सम्भावित महामारीप्रति सचेत रहन आग्रह गरेका छन्। तर डेंगु फैलाउने…
खुला प्रतिस्पर्धाबाट क्यान्सर अस्पतालको अध्यक्ष चयन प्रक्रिया सुरु
काठमाडौँ : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल को रिक्त अध्यक्ष पद खुला आवेदनमार्फत पूर्ति गरिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले मंगलबार सूचना जारी गर्दै योग्य र इच्छुक व्यक्तिलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको हो।…
गर्भवती मृत्यु प्रकरणमा छानबिन समिति गठन, परिवारद्वारा शव बुझेर अन्त्येष्टि
काठमाडौँ : पाल्पाको बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डेको मृत्यु प्रकरणमा छानबिन समिति गठन भएपछि परिवारले उनको शव बुझेको छ।
गर्भपतन गराउने क्रममा मृत्यु भएकी पाण्डेको शव नेपाल मेडिकल काउन्सिलले अनुसन्धान प्रक्रिया अघि…
अस्पताल सेवामा सुधार गर्न नयाँ कार्यविधि लागू
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल सेवाको गुणस्तर सुधार गर्न ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ लागू गरेको छ । यस कार्यविधिको उद्देश्य अस्पताल सेवालाई जनमैत्री, सहज पहुँचयोग्य र प्रभावकारी बनाउनु रहेको मन्त्रालयले…
अटिजम भएका बालबालिकाको जीवन सहज बनाउन अभिभावकको भूमिका निर्णायक
काठमाडौँ : पछिल्लो समय बालबालिकामा अटिजम स्पेक्ट्रम डिसअर्डर (ASD) को समस्या बढ्दै गएको चिकित्सकहरू बताउँछन्। अटिजम स्नायु तथा विकाससम्बन्धी अवस्था हो, जसको पहिचान विशेष परीक्षणभन्दा पनि बालबालिका, अभिभावक र चिकित्सकबीचको…
कठ्याङ्ग्रिँदो जाडोमा पनि उपल्लो मुस्ताङका बिरामीसँगै रामलाल गुरूङ
काठमाडौँ : उपल्लो मुस्ताङमा जाडो बढ्दै जाँदा बस्ती सुनसान बन्दै जान्छन्। धेरैजसो स्थानीय चिसो छल्न बेंसी झर्छन्। तर यही मौसममा लोमान्थाङ सामुदायिक स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी रामलाल गुरूङको व्यस्तता झनै बढ्छ।
कठ्याङ्ग्रिँदो…
पाल चिकित्सक संघ निर्वाचन: डा. मंगल रावल नेतृत्वको प्यानलका उम्मेदवार को–को ?
काठमाडौं: नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डा. मंगल रावलको नेतृत्वमा रहेको प्यानलले उम्मेदवारी दर्ता गराएको छ।
संघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदका उम्मेदवार डा. रावलसहित संघका सबै १९ वटै पदमा प्यानलसहित उम्मेदवारी दर्ता…