Online News Portal

शिवगंगामा पुल निर्माणका लागि रास्वपाका सक्रिय सदस्य प्राञ्जल विश्वकर्माको पहल

धनगढी ।धनगढी उपमहानगरपालिका–१६ स्थित शिवगंगा क्षेत्रबाट बेहडाबाबा मन्दिर जोड्ने सडकमा पुल निर्माणका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सक्रिय सदस्य प्राञ्जल विश्वकर्माको टिमले पहल थालेको छ। शिवगंगा क्षेत्रमा पुल नहुँदा स्थानीय…

कालोबजारी गर्ने पशुपति अटो ग्यासलाई ३ लाख जरिवाना, उल्टै व्यवसायीलाई धम्की : ‘ग्यास दिन्नँ’

ललितपुर । ललितपुरको बालकुमारीस्थित पशुपति अटो ग्यास प्रालि माथि ग्यास बिक्री–वितरणमा अनियमितता र कालोबजारी गरेको आरोपमा सरकारी अनुगमन टोलीले कारबाही गरेको छ। अटो व्यवसायीहरूले कम्पनीले पर्याप्त ग्यास हुँदाहुँदै पनि…

अटो ग्यासमा कालोबजारीको आरोप, पशुपति अटोमा सरकारी अनुगमन टोलीको छापा

ललितपुर । ललितपुरको बालकुमारीस्थित पशुपति अटो ग्यास प्रालि ले अटो व्यवसायी तथा चालकलाई आवश्यक ग्यास उपलब्ध नगराई ग्यास लुकाएर अन्य व्यक्तिलाई बिक्री गर्ने गरेको भन्दै गुनासो आएपछि नेपाल सरकारको अनुगमन टोलीले आज कम्पनीमा छापा मारेको छ। अटो…

बाढीले ध्वस्त विद्यालय सञ्चालनमा चौधरी फाउण्डेसनको सहयोग

नुवाकोट, १६ भदौ २०८३। रसुवा बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन चौधरी फाउण्डेसनले सहयोग गर्ने भएको छ। बाढीका कारण विद्यालय भवन ध्वस्त भएपछि प्रभावित विद्यार्थीलाई पुनः विद्यालयमा…

बाढीपीडितलाई राहतदेखि पुनर्स्थापनासम्म चौधरी फाउन्डेसन–नबिल बैंकको १५ करोड सहयोग

काठमाडौं : रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि चौधरी फाउन्डेसन र नबिल बैंकले करिब १५ करोड रुपैयाँ लागतको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन्। कार्यक्रमअन्तर्गत तत्काल राहत…

करोडौँका गाडी भाडामा लिएर बेपत्ता! इजी कार रेन्टरका सञ्चालक युसुफ अलीको प्रहरी र सरकारसँग गुहार

काठमाडौं : काठमाडौंमा सञ्चालनमा रहेको इजी कार रेन्टरका सञ्चालक युसुफ अलीले गाडी भाडामा लिएर सम्पर्कविहीन हुने व्यक्तिहरूका कारण आफ्नो व्यवसाय गम्भीर संकटमा परेको भन्दै नेपाल प्रहरी र सरकारसँग प्रभावकारी हस्तक्षेपको माग गरेका छन् अलीका…

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी

काठमाडौं:  स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्म स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ। बोर्डका अनुसार उक्त रकम अघिल्लो आर्थिक वर्षदेखि बाँकी रहेका तथा चालु…

५० लाखको बुद्धचित्त लुट, वाला लामाको समूहमाथि आरोप

काठमाडौं : काभ्रे जिल्लाको रोशी गाउँपालिका–८, खार्पाचोकमा व्यवसायी राजकुमार तामाङको बुद्धचित्तको बोटबाट करिब ५० लाख रुपैयाँ बराबरको माला लुटिएको घटना सार्वजनिक भएको छ। प्रारम्भिक जानकारी अनुसार, चारवटा मोटरसाइकलमा आएको एक समूहले…

विभागको सुझावलगत्तै सीजीको एक्सन, विवादित ब्याच बजारबाट पूर्ण रूपमा फिर्ता

काठमाडौं : सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरमा त्रुटि देखाएका निश्चित ब्याच नम्बरका चाउचाउ बजारबाट फिर्ता लिएको जनाएको छ। कम्पनीले उपभोक्ताको सुरक्षालाई प्राथमिकतामा राख्दै विभागको…

पहिरोको जोखिम बढेपछि आज रातिदेखि नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : लगातारको वर्षासँगै पहिरो खस्ने जोखिम बढेपछि स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडकखण्ड तथा चितवनतर्फको पृथ्वी राजमार्गमा आज राति १० बजेदेखि सवारी आवागमन रोक्ने निर्णय गरेको…