Online News Portal
Browsing Category

समाचार

अनुदान र आधुनिक प्रविधिले फेरियो चुलाचुलीको खेती, मकैबाट किसानको आम्दानी बढ्दै

काठमाडौँ : केही वर्षअघिसम्म घरायसी उपभोगका लागि मात्रै सीमित रहेको मकैखेती अहिले इलामको चुलाचुली गाउँपालिकामा किसानको प्रमुख आम्दानीको स्रोत बन्दै गएको छ। स्थानीय सरकारको अनुदान, उन्नत जातको बीउ, प्राविधिक सहयोग र सुनिश्चित बजार…

देउवा पक्षको नयाँ दल घोषणा तयारी, आज निर्णायक बैठक

काठमाडौं: नेपाली कांग्रेसभित्र नेतृत्वसँगको असन्तुष्टिले नयाँ मोड लिएको छ। पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले नयाँ राजनीतिक दल गठनको प्रक्रिया अघि बढाउन सोमबार निर्णायक बैठक बोलाएको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने बैठकले…

सेयर बजारमा सुधारको संकेत, साता ३.९० अंकले हरियो

काठमाडौं :  बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको सेयर बजारले यस साता केही राहत महसुस गरेको छ। अघिल्लो साता पाँचै कारोबार दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साता भने उतारचढावबीच समग्रमा ३.९० अंकले बढ्दै हरियो बन्द…

सहकारी ठगीमा सरकारको कडा एक्सन: ठूला ऋणीको राहदानी रोक्का र कालोसूचीको तयारी

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन तथा बचत फिर्ता प्रक्रियामा उल्लेखनीय प्रगति भएको जनाएको छ। समितिले १५ असारसम्मको प्रगति विवरण बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण…

संसदमा विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, राजनीतिक प्रतिशोधको आरोप

काठमाडौं: नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति संसदमार्फत कडा आपत्ति जनाउँदै यसलाई राजनीतिक प्रतिशोधको परिणाम भएको आरोप लगाएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पुष्पराज कँडेलले प्रधानमन्त्री…

रास्वपाको केन्द्रय सदस्यमा दाबेदार सागर अर्याल को हुन् ?

काठमाडौं : यही असार ७ गतेदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक महाधिवेशनमा एउटा पृथक् अनुहार केन्द्रीय सदस्यको मैदानमा उत्रिँदै छ जसले राजनीतिको परिभाषा भोट र सत्ताले होइन, पसिना र सेवाले गरेको छ । व्यवसायी…

रास्वपाले विधानमै राख्ने भयो ‘वरिष्ठ नेता’ पद, केन्द्रीय समिति र पदाधिकारी संख्या पनि बढाइने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र ‘वरिष्ठ नेता’ पदलाई औपचारिक रूपमा विधानमा समावेश गर्ने निर्णय गरेको छ। बिहीबार केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त पदलाई पार्टी संरचनाको स्थायी हिस्सा बनाउने निर्णय…

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, हैटी १–० ले पराजित

काठमाडौँ : अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डले हैटीलाई १–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। स्कटल्यान्डको जितमा कप्तान जोन म्याकगिनले…

पाँच वर्षभित्र डेंगु संक्रमण ६० प्रतिशतले घटाउने सरकारको लक्ष्य

काठमाडौं:  सरकारले आगामी पाँच वर्षभित्र डेंगु संक्रमणको दर ६० प्रतिशतले घटाउने महत्वाकांक्षी लक्ष्यसहित नयाँ कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार गरेको ‘डेंगु रोकथाम तथा…

नेपाल–भारतबीच डिजिटल रेमिट्यान्स सेवा सुरु, अब मोबाइल बैंकिङबाटै सीमा पार पैसा पठाउन सकिने

काठमाडौं : नेपाल र भारतबीच डिजिटल रेमिट्यान्स सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। यससँगै भारतमा कार्यरत नेपाली नागरिक तथा नेपालमा रोजगारी गरिरहेका भारतीय नागरिकले अब बैंक तथा मोबाइल बैंकिङ एपमार्फत सिधै आफ्नो परिवारलाई पैसा पठाउन सक्ने…