श्री शारदा मा.वि को शून्य SEE परिणाम : राजनीतिक द्वन्द्वको परिणाम कि शैक्षिक संकट?
बाजुरा, बुढीगंगा नगरपालिका ७ -: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा श्री शारदा माध्यमिक विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण भएका छन्। यो निराशाजनक परिणामको पछाडि वडा अध्यक्ष भवनसिंह केसी, उनका छोरा दिलिप केसी जो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् ,र प्रधानाध्यापक टेकबहादुर केसी बीचको राजनीतिक र स्वार्थको द्वन्द्व…