Online News Portal
Browsing Category

देश

५० लाखको बुद्धचित्त लुट, वाला लामाको समूहमाथि आरोप

काठमाडौं : काभ्रे जिल्लाको रोशी गाउँपालिका–८, खार्पाचोकमा व्यवसायी राजकुमार तामाङको बुद्धचित्तको बोटबाट करिब ५० लाख रुपैयाँ बराबरको माला लुटिएको घटना सार्वजनिक भएको छ। प्रारम्भिक जानकारी अनुसार, चारवटा मोटरसाइकलमा आएको एक समूहले…

पहिरोको जोखिम बढेपछि आज रातिदेखि नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : लगातारको वर्षासँगै पहिरो खस्ने जोखिम बढेपछि स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडकखण्ड तथा चितवनतर्फको पृथ्वी राजमार्गमा आज राति १० बजेदेखि सवारी आवागमन रोक्ने निर्णय गरेको…

गणेश आत्मदाह प्रकरण : महानगरमाथि जिम्मेवारी थोपर्ने प्रयास ? सुनिता डंगोललाई क्षतिपूर्तिमा हस्ताक्षर…

काठमाडौं :  गणेश नेपालीको आत्मदाह प्रकरणपछि सरकारले काठमाडौं महानगरपालिकामाथि घटनाको जिम्मेवारी थोपर्ने प्रयास गरेको आरोप सार्वजनिक भएको छ। महानगरका अधिकारीहरूलाई प्रहरी परिसरमा लामो समय राखिएको र कार्यवाहक मेयर सुनीता डंगोललाई पीडित…

म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुई अल्ट्रा लग्जरी होटल –  रिट्ज–कार्लटन…

काठमाडौं – जुन ७, २०२६ : म्यारियट इन्टरनेशनल इन्कले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ होटल – द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं – सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यससँगै म्यारियटको पोर्टफोलियोमा करिब ३०० वटा…

आज बजेट आउँदै : पाँच वर्षे आर्थिक सुधार योजना सार्वजनिक गर्ने सरकारको तयारी

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज नयाँ बजेट सार्वजनिक गर्दैछ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । संघीय संसद्…

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक

काठमाडौँ, ३१ वैशाख । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा नेपालका लागि विश्व वैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) डेभिड सिस्लेन David…

पाँचथरका ६ विद्यालयको एसइई नतिजा शून्य, जिल्लाको उत्तीर्ण प्रतिशत ४९ मात्रै

काठमाडौँ : पाँचथर जिल्लाको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाले जिल्लाको शैक्षिक अवस्था चिन्ताजनक देखिएको छ। जिल्लाका ६ वटा विद्यालयबाट सहभागी भएका कुनै पनि विद्यार्थी ग्रेडेड हुन नसक्दा ती विद्यालयको नतिजा शून्य आएको हो।…

सेवासुविधाको रकम सामाजिक काममा खर्च गर्दै धनगढीका मेयर हमाल

काठमाडौँ : सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीका मेयर गोपाल हमालले चार वर्षको अवधिमा प्राप्त गरेको सेवासुविधा सामाजिक क्षेत्रमा खर्च गरेका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका हमालले…

ढकालविरुद्ध बहिष्कार अभियानमा पाठकको आपत्ति, ‘कलामाथि आक्रमण नगर्नू’

काठमाडौं : यक रामकृष्ण ढकाल र उनको निर्माणमा बनेको चलचित्र ‘मालती मंगले’ विरुद्ध सामाजिक सञ्जालमा उठिरहेको बहिष्कार अभियानको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठक ले विरोध गरेका छन्। उनले यस्तो…

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा

सीजी रिलायन्स बेभरेज प्रा. लि. ले नेपालमा क्याम्पा इनर्जी गोल्ड बुस्ट सार्वजनिक गरेको छ, जसले ऊर्जा पेय (इनर्जी ड्रिंक) खण्डमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज सहितको क्याम्पा पोर्टफोलियो…