Browsing Category
राजनीति
रास्वपाको केन्द्रय सदस्यमा दाबेदार सागर अर्याल को हुन् ?
काठमाडौं : यही असार ७ गतेदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक महाधिवेशनमा एउटा पृथक् अनुहार केन्द्रीय सदस्यको मैदानमा उत्रिँदै छ जसले राजनीतिको परिभाषा भोट र सत्ताले होइन, पसिना र सेवाले गरेको छ । व्यवसायी…
१८ वर्षे गणतन्त्र : उत्सवबीच संघर्ष र बलिदानको स्मरण
काठमाडौं: नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको अवसरमा आज देशभर विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
…
जेनजी आन्दोलन दमन प्रकरण : ओली, लेखक र गुरुङमाथि कारबाही गर्न आयोगको सिफारिस
काठमाडौं: राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनमाथि भएको दमनलाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानवअधिकार उल्लंघनमा दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ।…
मोदीसँग भेट्ने तयारीमा रवि लामिछाने, भारतीय भ्रमणले बढायो राजनीतिक तरंग
काठमाडौँ : Rabi Lamichhane आगामी जेठ १८ गतेतिर भारत भ्रमणमा जाने तयारीमा रहेका छन् । भारतीय विदेश मन्त्रालयको औपचारिक निमन्त्रणामा हुन लागेको दुईदिने भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको…
कांग्रेस–एमाले–नेकपाबीच बढ्यो निकटता, मधेशबाट सुरु हुँदै नयाँ समीकरण
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनपछि कमजोर बनेका विपक्षी दलहरू यतिबेला नयाँ राजनीतिक समीकरण निर्माणको प्रयासमा सक्रिय देखिएका छन् । पछिल्ला दिनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवास प्रमुख राजनीतिक भेटघाटको…
होल्डिङ सेन्टर पुगेको संसदीय टोली, सुकुम्वासीका पीडा सुन्दै समाधानको आश्वासन
काठमाडौं: प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले काभ्रेको बनेपास्थित होल्डिङ सेन्टरको अनुगमन गर्दै त्यहाँ राखिएका सुकुम्वासी परिवारका समस्या र अवस्था बुझेको छ । समिति सभापति हरि ढकाल को नेतृत्वमा सोमबार बिहान…
संसदीय मर्यादामाथि प्रश्न : प्रधानमन्त्री बालेन फेरि बोल्नबाट पन्छिए
काठमाडौं : सङ्घीय संसदमा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाह स्वयंले नदिने निर्णय गरेपछि उनको कार्यशैलीमाथि फेरि आलोचना सुरु भएको छ।
संसद्…
“विद्यार्थी राजनीति देखि युवाको आशा, संघर्षको कथा र नयाँ यात्राको संकेत : एसपी भट्ट”
काठमाडौँ : कलेजको नेविसंघ राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका युवा नेता एसपी भट्ट आज युवामाझ संघर्ष, साहस र नेतृत्वको प्रतीकका रूपमा चिनिन्छन्। साधारण विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा केवल पद र प्रतिष्ठाको लागि होइन,…
कार्कीको कटाक्ष : ‘मलाई होइन, बालेनकी श्रीमतीलाई आमा भन्नुस्’
काठमाडौं : संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदका लागि सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच दूरी बढ्दै गएको चर्चा सुरु भएको…
१५ दिनदेखि गृह मन्त्रालय प्रधानमन्त्रीकै जिम्मामा, गुरुङमाथि छानबिन अझै सुरु भएन
काठमाडौं : पूर्वगृहमन्त्री सुधन गुरुङले राजीनामा दिएको १५ दिन बितिसक्दा पनि सरकारले नयाँ गृहमन्त्री नियुक्त गर्न सकेको छैन । गुरुङले बिचौलिया दीपक भट्टसँगको सम्बन्ध र सेयर लगानीबारे प्रश्न उठेपछि वैशाख ९ गते पद त्यागेका थिए । तर उनीमाथि…