Online News Portal
Browsing Category

ब्यानर न्यूज

करोडौँका गाडी भाडामा लिएर बेपत्ता! इजी कार रेन्टरका सञ्चालक युसुफ अलीको प्रहरी र सरकारसँग गुहार

काठमाडौं : काठमाडौंमा सञ्चालनमा रहेको इजी कार रेन्टरका सञ्चालक युसुफ अलीले गाडी भाडामा लिएर सम्पर्कविहीन हुने व्यक्तिहरूका कारण आफ्नो व्यवसाय गम्भीर संकटमा परेको भन्दै नेपाल प्रहरी र सरकारसँग प्रभावकारी हस्तक्षेपको माग गरेका छन् अलीका…

५० लाखको बुद्धचित्त लुट, वाला लामाको समूहमाथि आरोप

काठमाडौं : काभ्रे जिल्लाको रोशी गाउँपालिका–८, खार्पाचोकमा व्यवसायी राजकुमार तामाङको बुद्धचित्तको बोटबाट करिब ५० लाख रुपैयाँ बराबरको माला लुटिएको घटना सार्वजनिक भएको छ। प्रारम्भिक जानकारी अनुसार, चारवटा मोटरसाइकलमा आएको एक समूहले…

विभागको सुझावलगत्तै सीजीको एक्सन, विवादित ब्याच बजारबाट पूर्ण रूपमा फिर्ता

काठमाडौं : सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरमा त्रुटि देखाएका निश्चित ब्याच नम्बरका चाउचाउ बजारबाट फिर्ता लिएको जनाएको छ। कम्पनीले उपभोक्ताको सुरक्षालाई प्राथमिकतामा राख्दै विभागको…

पहिरोको जोखिम बढेपछि आज रातिदेखि नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : लगातारको वर्षासँगै पहिरो खस्ने जोखिम बढेपछि स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडकखण्ड तथा चितवनतर्फको पृथ्वी राजमार्गमा आज राति १० बजेदेखि सवारी आवागमन रोक्ने निर्णय गरेको…

संविधान संशोधन बहसपत्रको प्रतिवेदन सरकारलाई बुझाइयो, ४४ हजारभन्दा बढी नागरिकका सुझाव समेटियो

काठमाडौं : संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसलाई आधार प्रदान गर्ने उद्देश्यले गठित ‘संविधान संशोधन बहसपत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार…

विद्युत् महसुल बक्यौता उठाउने प्रक्रिया रोकिन्न : ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको बक्यौता उठाउने कार्य कुनै पनि हालतमा नरोकिने बताएका छन्। उद्योगी–व्यवसायी वा अन्य कुनै पनि उपभोक्ताले राज्य तथा नेपाल विद्युत् प्राधिकरणलाई…

गणेश आत्मदाह प्रकरण : महानगरमाथि जिम्मेवारी थोपर्ने प्रयास ? सुनिता डंगोललाई क्षतिपूर्तिमा हस्ताक्षर…

काठमाडौं :  गणेश नेपालीको आत्मदाह प्रकरणपछि सरकारले काठमाडौं महानगरपालिकामाथि घटनाको जिम्मेवारी थोपर्ने प्रयास गरेको आरोप सार्वजनिक भएको छ। महानगरका अधिकारीहरूलाई प्रहरी परिसरमा लामो समय राखिएको र कार्यवाहक मेयर सुनीता डंगोललाई पीडित…

बुद्धचित्त माला व्यवसायी लुटपाट प्रकरणका फरार अभियुक्त दुतराज तामाङ पक्राउ

काठमाडौं : बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट तथा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका दुतराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा), टेकुबाट खटिएको टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको प्रहरी…

मेलम्चीको मुहानमा बाढी, काठमाडौंमा पानी आपूर्ति अस्थायी रूपमा बन्द

काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि काठमाडौं उपत्यकामा मेलम्चीको पानीको आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर…

सहकारी ठगीमा सरकारको कडा एक्सन: ठूला ऋणीको राहदानी रोक्का र कालोसूचीको तयारी

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन तथा बचत फिर्ता प्रक्रियामा उल्लेखनीय प्रगति भएको जनाएको छ। समितिले १५ असारसम्मको प्रगति विवरण बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण…