Browsing Category
समाचार
पाँचथरका ६ विद्यालयको एसइई नतिजा शून्य, जिल्लाको उत्तीर्ण प्रतिशत ४९ मात्रै
काठमाडौँ : पाँचथर जिल्लाको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाले जिल्लाको शैक्षिक अवस्था चिन्ताजनक देखिएको छ। जिल्लाका ६ वटा विद्यालयबाट सहभागी भएका कुनै पनि विद्यार्थी ग्रेडेड हुन नसक्दा ती विद्यालयको नतिजा शून्य आएको हो।…
संसदीय मर्यादामाथि प्रश्न : प्रधानमन्त्री बालेन फेरि बोल्नबाट पन्छिए
काठमाडौं : सङ्घीय संसदमा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाह स्वयंले नदिने निर्णय गरेपछि उनको कार्यशैलीमाथि फेरि आलोचना सुरु भएको छ।
संसद्…
नेपाल महिला फुटबलमा संकटाको एकतर्फी जित, सेमिफाइनल समीकरण पूरा
काठमाडौं । घानाकी खेलाडी लुसिया जेम्स को डबल ह्याट्रिक प्रेरित प्रदर्शनमा संकटा क्लब ले साविक विजेता कपिलवस्तु–११ लाई ११–१ गोलले हराउँदै दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ को सेमिफाइनलमा स्थान बनाएको छ ।
बुटवलस्थित…
निजी अस्पतालमा विपन्नका लागि ३ हजार निःशुल्क बेड, तर अधिकांश अझै खाली
काठमाडौं : विपन्न, असहाय तथा वेवारिसे बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले देशभरका सरकारी तथा निजी अस्पतालमा निःशुल्क शैय्या व्यवस्था लागू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक…
चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान
काठमाडौँ : नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी ग्रुपले आफ्ना कर्मचारीहरूको दीर्घ सेवा, समर्पण र योगदानको कदर गर्दै आज “एम्प्लोयी सर्भिस माइलस्टोन रिकग्निसन प्रोग्राम” मार्फत सम्मान गरेको छ । ललितपुरको द प्लाजामा आइतबार…
“विद्यार्थी राजनीति देखि युवाको आशा, संघर्षको कथा र नयाँ यात्राको संकेत : एसपी भट्ट”
काठमाडौँ : कलेजको नेविसंघ राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका युवा नेता एसपी भट्ट आज युवामाझ संघर्ष, साहस र नेतृत्वको प्रतीकका रूपमा चिनिन्छन्। साधारण विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा केवल पद र प्रतिष्ठाको लागि होइन,…
कार्कीको कटाक्ष : ‘मलाई होइन, बालेनकी श्रीमतीलाई आमा भन्नुस्’
काठमाडौं : संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदका लागि सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच दूरी बढ्दै गएको चर्चा सुरु भएको…
२० वर्षपछि फाइनलमा आर्सनल, उपाधि जोगाउने लक्ष्यमा पीएसजी
काठमाडौँ : युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको फाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब आर्सनलबीच प्रतिस्पर्धा हुने भएको छ । सेमिफाइनलका रोमाञ्चक खेल पार गर्दै दुवै टोलीले…
डेंगु जोखिम बढ्दो, नियन्त्रणमा सरकार–नागरिक दुवैको सक्रियता आवश्यक
काठमाडौं : गर्मीसँगै वर्षा हुन थालेपछि देशभर डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ। विशेषगरी काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा लामखुट्टे देखिन थालेपछि स्वास्थ्य विज्ञहरूले सम्भावित महामारीप्रति सचेत रहन आग्रह गरेका छन्। तर डेंगु फैलाउने…
सेवासुविधाको रकम सामाजिक काममा खर्च गर्दै धनगढीका मेयर हमाल
काठमाडौँ : सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीका मेयर गोपाल हमालले चार वर्षको अवधिमा प्राप्त गरेको सेवासुविधा सामाजिक क्षेत्रमा खर्च गरेका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका हमालले…