Online News Portal
Browsing Category

समाचार

१५ दिनदेखि गृह मन्त्रालय प्रधानमन्त्रीकै जिम्मामा, गुरुङमाथि छानबिन अझै सुरु भएन

काठमाडौं : पूर्वगृहमन्त्री सुधन गुरुङले राजीनामा दिएको १५ दिन बितिसक्दा पनि सरकारले नयाँ गृहमन्त्री नियुक्त गर्न सकेको छैन । गुरुङले बिचौलिया दीपक भट्टसँगको सम्बन्ध र सेयर लगानीबारे प्रश्न उठेपछि वैशाख ९ गते पद त्यागेका थिए । तर उनीमाथि…

एसियन गेम्स छनोटका लागि नेपाली महिला क्रिकेट टोली घोषणा

काठमाडौं:   नेपाल क्रिकेट संघ (क्यान) ले एसियन गेम्स महिला क्वालिफायर तथा एसीसी महिला प्रिमियर कपका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली घोषणा गरेको छ । बुधबार सार्वजनिक गरिएको टोलीमा तीन खेलाडी परिवर्तन गरिएको छ ।…

सुनको भाउ फेरि उकालो, तोलामा १८ सय रुपैयाँ वृद्धि

काठमाडौं ; साताको पाँचौँ कारोबार दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९६ हजार…

सांसदको ई-हाजिरी तयारी तीव्र, बायोमेट्रिक विवरण संकलन सुरु

काठमाडौं :  संघीय संसद्मा सांसदहरूको उपस्थितिलाई प्रविधिमैत्री बनाउन विद्युतीय हाजिरी प्रणाली (ई-हाजिरी) लागू गर्ने तयारी गरिएको छ । त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य धमाधम भइरहेको छ । संसद् सचिवालयले सबै सांसदलाई…

ढकालविरुद्ध बहिष्कार अभियानमा पाठकको आपत्ति, ‘कलामाथि आक्रमण नगर्नू’

काठमाडौं : यक रामकृष्ण ढकाल र उनको निर्माणमा बनेको चलचित्र ‘मालती मंगले’ विरुद्ध सामाजिक सञ्जालमा उठिरहेको बहिष्कार अभियानको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठक ले विरोध गरेका छन्। उनले यस्तो…

धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन आजसम्म, १५ जनाको दाबी

काठमाडौं  : पुँजीबजार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि आवेदन दिने म्याद आज सोमबार सकिँदैछ। सिफारिस समितिले आह्वान गरेको आवेदन प्रक्रियामा अन्तिम दिनसम्म १५ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्। सरकारले…

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा

सीजी रिलायन्स बेभरेज प्रा. लि. ले नेपालमा क्याम्पा इनर्जी गोल्ड बुस्ट सार्वजनिक गरेको छ, जसले ऊर्जा पेय (इनर्जी ड्रिंक) खण्डमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज सहितको क्याम्पा पोर्टफोलियो…

खुला प्रतिस्पर्धाबाट क्यान्सर अस्पतालको अध्यक्ष चयन प्रक्रिया सुरु

काठमाडौँ : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल को रिक्त अध्यक्ष पद खुला आवेदनमार्फत पूर्ति गरिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले मंगलबार सूचना जारी गर्दै योग्य र इच्छुक व्यक्तिलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको हो।…

लगातार वर्षापछि पहिरो, मध्यपहाडी लोकमार्ग लमजुङ खण्ड ठप्प

काठमाडौँ : लगातार परेको वर्षाका कारण गएको पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा पहिरो खस्दा आज बिहानदेखि सवारी आवतजावत ठप्प भएको…

दृष्टिविहीन परिवारको गुहारपछि महानगरले दशरथ रंगशालामा राख्दै

काठमाडौँ : थापाथली सुकुम्बासी बस्ती हटाइँदै गर्दा भोजपुरका दृष्टिविहीन डम्बरबहादुर तामाङको परिवार ‘जाने ठाउँ छैन’ भन्दै काठमाडौं महानगरपालिकाको सम्पर्कमा पुगेको छ। चार सदस्यीय उक्त परिवारसँग घरको जस्ता बेचेर आएको करिब ४ हजार रुपैयाँ…