Browsing Category
समाचार
१८ वर्षे गणतन्त्र : उत्सवबीच संघर्ष र बलिदानको स्मरण
काठमाडौं: नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको अवसरमा आज देशभर विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
…
जेनजी आन्दोलन दमन प्रकरण : ओली, लेखक र गुरुङमाथि कारबाही गर्न आयोगको सिफारिस
काठमाडौं: राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनमाथि भएको दमनलाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानवअधिकार उल्लंघनमा दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ।…
बजेट तयारीमा सरकारको म्याराथन छलफल : प्रधानमन्त्री शाह, रवि र वाग्लेबीच ४ घण्टा गोप्य बैठक
काठमाडौं : आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच सिंहदरबारमा लामो छलफल भएको छ ।
मंगलबार साँझ प्रधानमन्त्री…
स्वास्थ्य बिमा संकट गहिरियो : निजी अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द
काठमाडौं: निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै आएको स्वास्थ्य बिमा सेवा स्थगित गरिएको छ । स्वास्थ्य बिमा बोर्डमा देखिएको बढ्दो वित्तीय संकटका कारण अर्को निर्णय नभएसम्म आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य बिमा सेवा…
नेपालमा बढ्दो बाल क्यान्सर : किन समयमै उपचार पाउन सकिरहेका छैनन् बालबालिका ?
काठमाडौं : नेपालमा हरेक वर्ष करिब १४ सयदेखि १५ सयसम्म बालबालिकामा नयाँ क्यान्सर रोग पहिचान हुने गरेको तथ्यांकले देखाएको छ । तर तीमध्ये धेरै बालबालिका समयमै उपचारको पहुँचमा पुग्न नसक्दा अवस्था जटिल बन्दै गएको चिकित्सकहरू बताउँछन् । आर्थिक…
मोदीसँग भेट्ने तयारीमा रवि लामिछाने, भारतीय भ्रमणले बढायो राजनीतिक तरंग
काठमाडौँ : Rabi Lamichhane आगामी जेठ १८ गतेतिर भारत भ्रमणमा जाने तयारीमा रहेका छन् । भारतीय विदेश मन्त्रालयको औपचारिक निमन्त्रणामा हुन लागेको दुईदिने भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको…
कांग्रेस–एमाले–नेकपाबीच बढ्यो निकटता, मधेशबाट सुरु हुँदै नयाँ समीकरण
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनपछि कमजोर बनेका विपक्षी दलहरू यतिबेला नयाँ राजनीतिक समीकरण निर्माणको प्रयासमा सक्रिय देखिएका छन् । पछिल्ला दिनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवास प्रमुख राजनीतिक भेटघाटको…
विश्व शक्ति संघर्षको नयाँ अध्याय : ट्रम्प, चीन र बदलिँदो भूराजनीतिक समीकरण
आजको विश्व राजनीति केवल कूटनीतिक भेटघाट, सम्झौता वा सैन्य प्रतिस्पर्धामा सीमित छैन। शक्ति प्रदर्शन अब आर्थिक नियन्त्रण, ऊर्जा स्रोतको वर्चस्व, वैचारिक प्रभाव र रणनीतिक गठबन्धनको जटिल खेलमा रूपान्तरित भइसकेको छ। अमेरिका–इरान तनाव,…
शहीद दशरथ स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उच्च पदका लागि आवेदन खुला
काठमाडौं : शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति तथा रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ। पदाधिकारी छनोट तथा नाम सिफारिस समितिले योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरेको…
इरान युद्धमा अमेरिकालाई ठूलो धक्का, ४२ विमान र ड्रोन ध्वस्त
काठमाडौँ : इरानविरुद्ध सञ्चालन गरिएको ‘अपरेशन एपिक फ्युरी’ अभियानका क्रममा अमेरिकी सेनाले ठूलो हवाई क्षति बेहोरेको खुलासा भएको छ। अमेरिकी संसद् (यूएस कांग्रेस) को प्रतिवेदनअनुसार युद्ध अवधिमा अमेरिकाका ४२ वटा लडाकु विमान तथा ड्रोन पूर्ण…