संविधान संशोधन बहसपत्रको प्रतिवेदन सरकारलाई बुझाइयो, ४४ हजारभन्दा बढी नागरिकका सुझाव समेटियो
काठमाडौं : संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसलाई आधार प्रदान गर्ने उद्देश्यले गठित ‘संविधान संशोधन बहसपत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार…