बालविवाह र अन्धविश्वासले बढायो अछाममा मृत शिशु जन्मिने समस्या
काठमाडौं : सुदूरपश्चिमको अछाम जिल्लामा बालविवाह, कुपोषण, स्वास्थ्य सेवामा ढिलाइ तथा अन्धविश्वासका कारण मृत शिशु जन्मिने (स्टिलबर्थ) घटनाहरू अझै चिन्ताजनक अवस्थामा रहेको पाइएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार किशोरावस्थामै गर्भधारण, नियमित…