Online News Portal

इरान युद्धमा अमेरिकालाई ठूलो धक्का, ४२ विमान र ड्रोन ध्वस्त

काठमाडौँ : इरानविरुद्ध सञ्चालन गरिएको ‘अपरेशन एपिक फ्युरी’ अभियानका क्रममा अमेरिकी सेनाले ठूलो हवाई क्षति बेहोरेको खुलासा भएको छ। अमेरिकी संसद् (यूएस कांग्रेस) को प्रतिवेदनअनुसार युद्ध अवधिमा अमेरिकाका ४२ वटा लडाकु विमान तथा ड्रोन पूर्ण…

ग्रामीण बस्तीमै विशेषज्ञ सेवा, निःशुल्क स्वास्थ्य शिविरबाट २४५ जना लाभान्वित

काठमाडौँ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २ सय ४५ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। आइतबार वडा कार्यालयको आयोजनामा सम्पन्न शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य…

सप्तरीमा मोटरसाइकल–ट्याक्टर ठोक्किँदा एक जनाको ज्यान

काठमाडौँ :  सप्तरीमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–८ निवासी ५५ वर्षीय कलुवा भनिने हनिफ मिया रहेका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत…

होल्डिङ सेन्टर पुगेको संसदीय टोली, सुकुम्वासीका पीडा सुन्दै समाधानको आश्वासन

काठमाडौं:  प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले काभ्रेको बनेपास्थित होल्डिङ सेन्टरको अनुगमन गर्दै त्यहाँ राखिएका सुकुम्वासी परिवारका समस्या र अवस्था बुझेको छ । समिति सभापति हरि ढकाल को नेतृत्वमा सोमबार बिहान…

इबोलाको कहरः कंगोमा ८० जनाको ज्यान गयो, विश्व स्वास्थ्य सङ्गठन सतर्क

काठमाडौँ : अफ्रिकी मुलुक Democratic Republic of the Congo को पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला भाइरसका कारण हालसम्म ८० जनाको मृत्यु भएको छ। त्यस्तै, २४६ वटा शंकास्पद सङ्क्रमणका घटना फेला परेको जनाइएको छ। विश्व स्वास्थ्य सङ्गठन World…

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक

काठमाडौँ, ३१ वैशाख । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा नेपालका लागि विश्व वैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) डेभिड सिस्लेन David…

पाँचथरका ६ विद्यालयको एसइई नतिजा शून्य, जिल्लाको उत्तीर्ण प्रतिशत ४९ मात्रै

काठमाडौँ : पाँचथर जिल्लाको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाले जिल्लाको शैक्षिक अवस्था चिन्ताजनक देखिएको छ। जिल्लाका ६ वटा विद्यालयबाट सहभागी भएका कुनै पनि विद्यार्थी ग्रेडेड हुन नसक्दा ती विद्यालयको नतिजा शून्य आएको हो।…

संसदीय मर्यादामाथि प्रश्न : प्रधानमन्त्री बालेन फेरि बोल्नबाट पन्छिए

काठमाडौं : सङ्घीय संसदमा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाह स्वयंले नदिने निर्णय गरेपछि उनको कार्यशैलीमाथि फेरि आलोचना सुरु भएको छ। संसद्…

नेपाल महिला फुटबलमा संकटाको एकतर्फी जित, सेमिफाइनल समीकरण पूरा

काठमाडौं । घानाकी खेलाडी लुसिया जेम्स को डबल ह्याट्रिक प्रेरित प्रदर्शनमा संकटा क्लब ले साविक विजेता कपिलवस्तु–११ लाई ११–१ गोलले हराउँदै दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ को सेमिफाइनलमा स्थान बनाएको छ । बुटवलस्थित…

निजी अस्पतालमा विपन्नका लागि ३ हजार निःशुल्क बेड, तर अधिकांश अझै खाली

काठमाडौं : विपन्न, असहाय तथा वेवारिसे बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले देशभरका सरकारी तथा निजी अस्पतालमा निःशुल्क शैय्या व्यवस्था लागू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक…