Browsing Category
समाचार
बंगलादेशकाे नयाँ सरकार प्रमुख, जाेसँग खाेसिएकाे थियाे नाेबेल पुरस्कारकाे समेत राेयल्टी
काठमाडाैं: बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका छन् । अध्यक्ष शाहबुद्दीन र विभेद विरोधी विद्यार्थी आन्दोलनका नेताहरुबीच भएको भेटमा उक्त निर्णय भएको…
सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकेका हौँः गृहमन्त्री लेखक
काठमाडौँ: गृहमन्त्री रमेश लेखकले सबै दलहरू मिलेर नै सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकिएको बताएका छन् ।
आज टीआरसी विधेयकमा सहजीकरणका लागि कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउँदै उनले सशस्त्र…
वैदेशिक रोजगारी : एक वर्षमा ४८ जनाको मृत्यु
काठमाडौँ: घोराही उपमहानगरपालिका–१६ सुन्दर टोल निवासी तुलाराम थापा तीन वर्षअघि वैदेशिक रोजगारीका क्रममा मलेसिया जानुभएको थियो । विदेशमा गएर पैसा कमाएर कमजोर घरको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले जानुभएका थापा २०८० माघको २६ गते सडक…
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा आज नयाँदिल्ली प्रस्थान गरेका छन् ।
कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रीज्ले विदेश मन्त्रालयसँगको सहकार्यमा आजदेखि आयोजना गरेको बहुक्षेत्रीय…
टेकु र कुलेश्वर क्षेत्र डुबान
काठमाडौं: मनहरा र हनुमन्तेको समेत बाढी मिसिएपछि विशाल रुप लिने बागमतीको बाढीका कारण मंगलबार पनि काठमाडौंका टेकु र कुलेश्वर क्षेत्र डुबानमा परेका छन् ।
सोमबार रातिदेखिको निरन्तर बर्षाका कारण उपत्यकाका खोला-नदीमा ठूलो बाढी आएको थियो ।…
चोभारमा बागमतीको बहाव हेर्न मानिसको भीड
काठमाडौँ : सोमबार साँझबाट निरन्तर परेको वर्षाका कारण उपत्यकालगायत देशका विभिन्न स्थानहरू जलमग्न भएका छन् । बागमती नदीको निकास क्षेत्र चोभारमा पानीको बहाव हेर्न मानिसहरूको भीड नै लागेको छ । चोभारमा साँगुरो खोँच भएका कारण पानीको बहाव ठुलो…
५० लाखमा गाउँपालिका भवन निर्माण
काठमाडौँ: दक्षिण पर्वतको पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ ।
पैयूँ गाउँपालिका–४ हुवासस्थित भकुण्डे वगरमा भवन बनेको हो । विसं २०७८ साउन १० गतेदेखि निर्माण सुरु भएको भवन तीन वर्षमा सम्पन्न भइ सञ्चालनको तयारी…
बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु
काठमाडौँ: भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तापोलमा बाल्टिनमा भएको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएर भक्तपुर बस्दै आएकी गीता बस्नेतकी छोरी नेलिस्ता बस्नेतको मृत्यु भएको हो।…
तनहुँमा चियाखेती सुरुवात
काठमाडौँ: तनहुँको ऋषिङ गाउँपालिका–३ दुबुङगस्थित दृश्यावलोकन स्तम्भ परिसरमा एक हजार चियाका बिरुवा लगाइने भएको छ । गाउँपालिकाले पहिलो पटक परीक्षणका रुपमा चियाका बिरुवा लगाउन खाडल खन्ने काम सुरु गरेको छ ।
तीन दिनदेखि बिरुवा रोप्नका लागि…
राष्ट्रिय पुस्तकालय दिवसको तयारी
काठमाडौं: निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने मूल नाराकासाथ यस वर्षको राष्ट्रिय पुस्तकालय दिवस मनाइने भएको छ ।
आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी बैठक आयोजना गरि पुस्तकालयसंग सरोकारवालाहरूको उपस्थितिमा मन्त्रालयका सचिव…