Online News Portal
Browsing Category

समाचार

संविधानद्वारा प्रत्याभूत समानुपातिक समावेशिताको हकअनुरुप कानुन परिमार्जन गर्न सर्वोच्चको…

काठमाडौं: सर्वोच्च अदालतले समानुपातिक समावेशी सिद्दान्तको व्यवहारिक कार्यान्वयनको लागि विद्यामान कानुनमा परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । गत २०७९ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिक सांसदको रुपमा…

मूल्य बढ्यो

काठमाडौँ:बजारमा दाल तथा गेडागुडीको मूल्य बढेको छ। सरकारले दाल तथा गेडागुडीमा १० प्रतिशत अग्रिम कर लगाएसँगै मूल्य बढेको हो। बजारमा मुसुरो, मास, रहर, मुगी, चना लगायतका दाल पाइन्छ। अहिले यी सबै प्रकारको दालको मूल्य प्रतिकिलो दश…

कार्यसम्पादनमा ५७ जिल्ला प्रशासन कार्यालयले ल्याए ९०भन्दा बढी अंक

काठमाडौं: कार्यसम्पादन मूल्यांकनमा ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक…

बंगलादेशमा हिँसा: हसिनाको पार्टीका नेता, प्रहरी र कलाकारको हत्या

काठमाडौँ : बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिग र यसका सहयोगी दलका कम्तीमा २९ नेता र उनका परिवारका सदस्यको शव भेटिएको छ । यसमा अवामी लिगका २० नेता रहेको मिडिया रिपोर्टमा बताइएको छ । त्यस्तै ढाका ट्रिब्यूनका अनुसार अहिलेसम्म कम्तिमा ५०…

मनिचन्द्रलाई उपचारका लागि आर्थिक सहयाेग गर्न अपिल

काठमाडौँ: खाँडाचक्र नगरपालिका ५ ढाणगाउँका मनिचन्द्र चौलागाईं उपचार नपाएर छटपटाईरहेका छन् । रोजगारीको सिलसिलामा भारतको केदारनाथ जानुभएका मणिचन्द भारी बोक्दै गर्दा लड्नुभयो । मेरुदण्डमा चोट लागेपछि साथीको सहारामा उहाँ नेपाल फर्किनु त भयो, तर…

वर्षासँगै आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ: पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनलेखोला, एसमोड र कालेखोलामा क्षति पुर्‍याएपछि राजमार्ग अवरुद्ध भएको हो । शुभकालिका–१ स्थित गगनलेखोला, एसमोड,…

चार सय वर्ष पुरानो मन्दिरको जिर्णोद्धार सम्पन्न

काठमाडौँ: मध्यपुरथिमि नगरपालिका‐५ कमेरोटारमा चार सय वर्ष पुरानो रक्तकालीको मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र पर्ने उक्त मन्दिरको जीर्णोद्धारका लागि आयोजनाको रु ४९ लाख र स्थानीय उपभोक्ता समितिको रु…

बैंकमा पैसा नघटेपछि आज राष्ट्र बैंकले ४० अर्ब झिक्दै

काठमाडौँ : बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि राष्ट्र बैंकले बुधबार फेरि ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । वित्तीय प्रणालीमा…

महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री पनि जाने

काठमाडौं  ।  प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् । उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी…

टमाटर : क्यान्सर, हृदय रोगबाट बचाउने फल

काठमाडौं :के तपाईंलाई थाहा छ ? टमाटर एक फल हो तर, यसलाई तरकारीको रूपमा गनिन्छ । धेरै मानिसहरूलाई यसबाट प्राप्त हुने फाइदाहरूको बारेमा थाहा नहुन सक्छ । अब जान्नौं यसका फाइदाहरू-माटरमा लाइकोपेन नामक एन्टी अक्सिडेन्ट पाइन्छ, जसले अक्सिडेटिभ…