Online News Portal
Browsing Category

समाचार

सुन तस्करीमा राजनीतिक स्वार्थ

काठमाडौँ : सुन तस्करीमा संगठित गिरोह संलग्न छ भन्ने प्रमाणित गर्न लामो समय कुर्नुपर्यो  । राजनीतिक स्वार्थ, आर्थिक द्वन्द्व र उच्च व्यापारिक घरानाका मानिसहरु नै संलग्न छन् भनेर थाहा पाउन पनि लामो समय लाग्यो । उच्च अदालत पाटनले यो विषयमा…

पहिरोमा आफू मरेर बसका यात्रु जोगाएका चालकलाई सरकारले सम्मान गर्ने

पहिरोमा आफू मरेर बसका यात्रु जोगाएका चालकलाई सरकारले सम्मान गर्ने https://malikakhabar.com/पहिरोमा-आफू-मरेर-बसका-यात/

मान्छेलाई आक्रमण गर्ने बाघ खोज्न ड्रोन र हात्तीको प्रयोग

काठमाडौँ : मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ । आज बिहान नारायणगढस्थित मानवबस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण गर्ने तयारी गरिएको हो । जिल्ला वन कार्यालय…

सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

काठमाण्डौ ;  सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । अस्ति शुक्रवार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज बेलुका ५ बजेसम्मको लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिनुभएको थियो ।…

सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घट्यो

काठमाण्डौ :अस्ति शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको हो । गएको शुक्रवार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको थियो ।…

नाला तर्ने क्रममा बगेर मृत्यु

काठमाडौँ : कैलालीको धनगढी उपमहानगरपालिकास्थित सुकटी नालामा डाइभर्सनबाट नाला तर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ । वडा ८ र १ जोड्ने स्थानमा नवदुर्गा मन्दिरनजिक बनाइएको डाइभर्सनबाट नाला तर्नेक्रममा बगेर वडा ८ का २७ वर्षीय पङ्कज लाभको…

नेशनल लाइफले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौँ : प्रादेशिक प्रमुख तथा उपप्रमुख,मार्केटिङ म्यानेजर,डेपुटी मार्केटिङ म्यानेजर तथा असिस्टेन्ट मार्केटिङ म्यानेजर र सिनियर डेभलपमेन्ट अफिसर,डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसर पदका लागि कम्पनीले कर्मचारी माग गरेको हो ।…

सरकारप्रति जनताको आशा र भरोसा पलाएको छ : प्रमुख सचेतक घिमिरे

काठमाडौँ : नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले अहिलेको सरकार निर्माण भएलगत्तै जनतामा आशा र भरोसा पलाएको जिकिर गरेका छन् । नेपाल प्रेस युनियन महोत्तरी शाखाले बर्दिवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सचेतक…

आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक विदा

काठमाडौँ :वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतवार देखाइने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार जावलाखेलमा आज भोटो देखाइने भएको हो । मच्छिन्द्रनाथको जात्रा करिब एक हजार तीन सय वर्षअघि देखि सुरु भएको विश्वास…

राजापानीमा बाघ आतंक

काठमाडौँ : खाेटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघको आतंक छ। जंगलबाट गाउँ पसेको बाघले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा तथा कुकुर मार्न थालेपछि स्थानीय बासिन्दा आतंकित बनेका हुन्। केही दिनअघिदेखि गाउँ पसेको एउटा बाघले…