Online News Portal
Browsing Category

समाचार

असोज ६ गते सिविआईएल सेक्यूरिटिजको साधारण सभा

काठमाडौं ;  सिविआईएल सेक्यूरिटिज लिमिटेडले असोज ६ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । भदौ १३ गते बसेको क्यापिटलको सञ्चालन समितिको बैठकले कम्पनीकै प्रधान कार्यालय कुपण्डोल, काठमाडौंमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत…

सबैको सम्पत्ति छानबिन गर्न उपसभापति गुरुङको माग

इलाम : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सत्ताबाट बाहिरिएपछि प्रतिपक्षीले ‘गाली’को राजनीति सुरु गरेको बताएका छन् । इलामको माई नगरपालिकामा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति १९१०को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति…

चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्यो

भोजपुर :भोजपुर जिल्लामा चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ। चौँरीको दूधबाट उत्पादित परिकारको बजारमा राम्रो माग भए पनि व्यवसायमा किसानको आकर्षण घटेको हो । चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय संकटमा…

६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन

काठमाडौँ: नवलपरासी / बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो । तीन…

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि प्रदर्शनमा

काठमाण्डौ : चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा हाँस्य, प्रेम, धोका, र पारिवारिक संवेदना समेटिएका छन् । यो चलचित्रले विशेषतः युवा पुस्तालाई लक्षित गरेको छ, जसमा…

अमेरिकामा नेपाली युवतीको हत्या अभियोगमा शाह पक्राउ

काठमाडौँ: प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बबीसिं शाहलाई पक्राउ गरेको छ । पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको बताइएको छ । पाण्डेको हत्याका अभियोगमा शाहलाई…

३ वर्षीया बालिकाको शव फेला

काठमाडौँ: बर्दिया — बारबर्दिया नगरपालिका–९ कतरनियाकी तीन वर्षीया बालिकाको शव शुक्रबार फेला परेको छ । बिहीबार आमा खेतमा काम गर्न गएकी, हजुरबुबा र हजुरआमा भान्साघरमा काम गरिरहेका बेला बालिका बेपत्ता भएकी थिइन् । जिल्ला प्रहरी…

एन्फाले उत्कृष्ट खेलाडीलाई कार दिने

काठमाडौं :  अखिल नेपाल फुटबल संघ (एन्फा) ले  वर्षको उत्कृष्ट महिला तथा पुरुष फुटबल खेलाडीले उपहार स्वरुप कार प्राप्त गर्ने भएको छ। एन्फाको मंगलरबार र बिहीबार बसेको बैठकले वर्षमा समान एक महिला र एक पुरुष खेलाडीलाई प्रात्साहन स्वरुप कार…

नयाँ रङ्गशाला बनाउन सरकारसँग जग्गा माग

काठमाण्डौ ;  अखिल नेपाल फुटबल सङ्घ एन्फाको सातौँ कार्यसमितिको बैठकले सरकारसँग सुविधासम्पन्न रङ्गशाला बनाउनका लागि जग्गा माग गर्ने निर्णय गरेको छ । एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङको अध्यक्षमा दुई दिनसम्म बसेको बैठकले झण्डै २५ देखि ४०…

सुनुवाई समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल

काठमाडौं :  विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको उजुरी उपर आजदेखि सुनुवाइ सुरु हुने भएको छ । प्रस्तावित राजदूत विरुद्ध उजुरी गर्नेहरुसँग आज संसदीय सुनुवाइ समिति (सयुक्त) ले छलफल गर्न लागेको हो । संसदीय सुनुवाइ समितिको कार्यविधि,…