Online News Portal
Browsing Category

समाचार

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ:  नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको हो । सोमबार…

कालिमाटी तरकारी बजारमा धेरै जसो तरकारीको भाउ बढ्यो

काठमाण्डौ: काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज धेरै जसो तरकारीको भाउ बढेको छ । आज जिरीको साग,रायोको साग, स्थानीय काउली ज्यापु, ब्रोकाउली, घिरौला लगायत धेरै जसो तरकारीको भाउ बढेको छ । आज जिरीको सागको भाउ किलोमा ८० रुपैयाँले बढेर छ ।…

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस, गिद्धका संख्यामा कमी आउँदा हैजाका बिरामी बढे

काठमाडौँ : गिद्ध संरक्षणमा युवाको सहभागिता बढाउनका लागि बेलौरी नगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्वसन्ध्यामा नेपाल पक्षी संरक्षण सङ्घको आर्थिक सहयोगमा बेलौरी नगर युवा सञ्जालले…

अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली बनायो

काठमाडौं: अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ। पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुने मन्त्रालयले जनाएको छ। एउटा टोलीको…

मन्त्रिपरिषद्को निर्णयः अनुदान सहायता स्वीकारदेखि मन्त्रीको विदेश भ्रमण स्वीकृतिसम्म

काठमाडौं: सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन यूरो र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने २ मिलियन यूरो गरी २५ मिलियन यूरो बराबरको अनुदान…

एमालेले चेतावनीसहित बालेनलाई बुझायो ७ बुँदे ज्ञापनपत्र

काठमाडौँ:  नेकपा एमालेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ। महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई आधार मानी महानगर क्षेत्रभित्रको नदी नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने…

संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु

काठमाडौँ: संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रारम्भ गरेको छ । समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतमध्ये आज चारको सुनुवाइ गर्ने कार्यतालिका बनाएको छ । समितिले आज चीनका लागि प्रस्तावित…

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ: विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ  । झापा, रुपन्देही र कैलालीमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।झापाको बिर्तामोड नगरपालिका–५ हिकोला मोडस्थित सडकमा प्र.१–०२–००२ ख ००३५ नम्बरको…

डुबानमा माडी, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौँ: बिहानदेखि परेको भारी वर्षाले भरतपुर आसपासका क्षेत्र डुबानमा परेका छन् । पर्याप्त ढलको निकास नहुँदा पानी जमेर घरमा पसेको छ । जनजीवन प्रभावित बनेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुरको हाकिमचोकदेखि भरतपुर अस्पतालसम्म आउने…

सुनको मूल्य घट्यो

काठमाडौंँ; सुनको मूल्य तोलामा छ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ। यस्तै, चाँदीको मूल्य…