Online News Portal
Browsing Category

समाचार

एन्फा महिला लिगका लागि १४ टोली प्रतिस्पर्धामा, उत्कृष्ट पाँच मात्र छनोट हुने

काठमाडौं  : अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजधानीमा बिहीबारदेखि महिला लिग छनोट प्रतियोगिता सुरु गर्ने भएको छ। यस प्रतियोगितामा देशभरका १४ टोली सहभागी हुनेछन्, जसबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगका लागि छनोट हुनेछन्।…

अमरेश सिंहको आरोप — ‘ठूला नेताविरुद्ध बोल्ने स्वतन्त्रता हराउँदै’

काठमाडौं  :  प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले देशमा शीर्ष नेताहरूविरुद्ध स्वतन्त्र रूपमा बोल्ने वातावरण हराउँदै गएको बताएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले तीन ठूला पार्टीका शीर्ष नेताहरू — केपी शर्मा ओली, शेरबहादुर देउवा…

अमुदी फुड्सले २० लाख कित्ता आईपीओ निष्कासन गर्दै, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं :  नेपाली शेयर बजारमा नयाँ कम्पनीको प्रवेश क्रम बढिरहेको छ। यसै क्रममा अमुदी फुड्स लिमिटेडले सर्वसाधारणका लागि २० लाख कित्ता साधारण शेयर (आईपीओ) सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ…

मांसपेशी जोगाएर तौल घटाउने वैज्ञानिक उपाय

काठमाडौँ : तौल घटाउने लक्ष्य धेरैको लागि चुनौतीपूर्ण हुन्छ। धेरै तरिका भए पनि यसको मूल आधार एउटै हो — शरीरले खर्च गर्ने क्यालोरी, सेवन गरिने क्यालोरीभन्दा बढी हुनु। यसरी गर्दा शरीरले बोसोको रूपमा सञ्चित ऊर्जा इन्धनका रूपमा प्रयोग गर्न…

नेप्सेमा करिब २८ अंकको गिरावट, कारोबार १० अर्ब नाघ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार २७.९० अंकले घटेर २८२२.४६ विन्दुमा बन्द भएको छ। यस गिरावटसँगै नेप्से ०.९७ प्रतिशतले तल झरेको हो। तर, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार १० अर्ब २१ करोड रुपैयाँ…

“मदन भण्डारी फाउन्डेसनको भविष्य अब हेर्नुपर्ने अवस्थामा छ”

काठमाडौँ :प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीको आधिकारिक पहलबाट होइन, स्वतः उत्पन्न भएको संस्था भएको स्पष्ट पारेका छन्। सोमबार राजधानीमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा…

गण्डकीका ७ निर्देशनालय खारेज, १८५ दरबन्दी कटौती

काठमाडौं : गण्डकी प्रदेश सरकारले आफ्नो प्रशासनिक ढाँचा पुनर्गठन गर्दै सबै सात निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ। यससँगै प्रदेशमा १८५ कर्मचारीको दरबन्दी पनि कटौती गरिने भएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार, यो कदमले तत्काल…

गगन थापा : “पुराना नेताले सन्यास लिएको दिन म सबैभन्दा खुसी हुनेछु”

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली राजनीति लामो समयदेखि उस्तै अनुहार, उस्तै शैली र उस्तै नेतृत्वको जालोमा अड्किएको आरोप लगाएका छन्। उनका अनुसार, मुलुकको राजनीति "डेलिभरी…

भक्तपुरमा उल्लास र श्रद्धाको संगम — गाईजात्रा पर्व धुमधामसँग मनाइँदै

भक्तपुर, नेपाल : आज भक्तपुरका नेवार समुदायले एक वर्षभित्र दिवंगत भएकाको आत्मा मोक्ष प्राप्त होस् भन्ने कामनासहित गाईजात्रा पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। यो पर्वमा शोकलाई हास्यमा बदल्ने अनौठो परम्परा छ, जसमा आँसु र हाँसो दुवै…

महाकालीमा पानीको बहाव बढ्दा शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमन रोक

काठमाडौँ:  महाकाली नदीमा पानीको बहाव तीव्र गतिमा बढेपछि शारदा ब्यारेजमार्फत चारपाङ्ग्रे सवारीसाधनको आवागमन तत्काल प्रभावबाट रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बिहीबार राति…