Browsing Category
ब्यानर न्यूज
विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक
काठमाडौँ, ३१ वैशाख । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा नेपालका लागि विश्व वैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) डेभिड सिस्लेन David…
संसदीय मर्यादामाथि प्रश्न : प्रधानमन्त्री बालेन फेरि बोल्नबाट पन्छिए
काठमाडौं : सङ्घीय संसदमा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाह स्वयंले नदिने निर्णय गरेपछि उनको कार्यशैलीमाथि फेरि आलोचना सुरु भएको छ।
संसद्…
नेपाल महिला फुटबलमा संकटाको एकतर्फी जित, सेमिफाइनल समीकरण पूरा
काठमाडौं । घानाकी खेलाडी लुसिया जेम्स को डबल ह्याट्रिक प्रेरित प्रदर्शनमा संकटा क्लब ले साविक विजेता कपिलवस्तु–११ लाई ११–१ गोलले हराउँदै दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ को सेमिफाइनलमा स्थान बनाएको छ ।
बुटवलस्थित…
निजी अस्पतालमा विपन्नका लागि ३ हजार निःशुल्क बेड, तर अधिकांश अझै खाली
काठमाडौं : विपन्न, असहाय तथा वेवारिसे बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले देशभरका सरकारी तथा निजी अस्पतालमा निःशुल्क शैय्या व्यवस्था लागू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक…
चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान
काठमाडौँ : नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी ग्रुपले आफ्ना कर्मचारीहरूको दीर्घ सेवा, समर्पण र योगदानको कदर गर्दै आज “एम्प्लोयी सर्भिस माइलस्टोन रिकग्निसन प्रोग्राम” मार्फत सम्मान गरेको छ । ललितपुरको द प्लाजामा आइतबार…
“विद्यार्थी राजनीति देखि युवाको आशा, संघर्षको कथा र नयाँ यात्राको संकेत : एसपी भट्ट”
काठमाडौँ : कलेजको नेविसंघ राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका युवा नेता एसपी भट्ट आज युवामाझ संघर्ष, साहस र नेतृत्वको प्रतीकका रूपमा चिनिन्छन्। साधारण विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा केवल पद र प्रतिष्ठाको लागि होइन,…
डोजर अभियानमा सर्वोच्चको रोक : सुकुमवासी बस्ती खाली गराउने काम तत्काल बन्द गर्न आदेश
काठमाडौं : सुकुमवासी बस्तीमा डोजर चलाउने सरकारी अभियानविरुद्ध सर्वोच्च अदालतले तत्काल रोक लगाउन आदेश दिएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले थापाथली, सिनामंगल, मनोहरा लगायतका क्षेत्रमा आक्रामक रूपमा सञ्चालन…
ढकालविरुद्ध बहिष्कार अभियानमा पाठकको आपत्ति, ‘कलामाथि आक्रमण नगर्नू’
काठमाडौं : यक रामकृष्ण ढकाल र उनको निर्माणमा बनेको चलचित्र ‘मालती मंगले’ विरुद्ध सामाजिक सञ्जालमा उठिरहेको बहिष्कार अभियानको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठक ले विरोध गरेका छन्। उनले यस्तो…
धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन आजसम्म, १५ जनाको दाबी
काठमाडौं : पुँजीबजार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि आवेदन दिने म्याद आज सोमबार सकिँदैछ। सिफारिस समितिले आह्वान गरेको आवेदन प्रक्रियामा अन्तिम दिनसम्म १५ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्।
सरकारले…
‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा
सीजी रिलायन्स बेभरेज प्रा. लि. ले नेपालमा क्याम्पा इनर्जी गोल्ड बुस्ट सार्वजनिक गरेको छ, जसले ऊर्जा पेय (इनर्जी ड्रिंक) खण्डमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज सहितको क्याम्पा पोर्टफोलियो…