Online News Portal

गर्भवती मृत्यु प्रकरणमा छानबिन समिति गठन, परिवारद्वारा शव बुझेर अन्त्येष्टि

काठमाडौँ : पाल्पाको बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डेको मृत्यु प्रकरणमा छानबिन समिति गठन भएपछि परिवारले उनको शव बुझेको छ। गर्भपतन गराउने क्रममा मृत्यु भएकी पाण्डेको शव नेपाल मेडिकल काउन्सिलले अनुसन्धान प्रक्रिया अघि…

थापाथलीका सुकुम्बासी बस्ती हटाइँदै, सरसामान सार्न प्रहरीको सहयोग

काठमाडौँ: काठमाडौँको थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने कार्य सुरु गरिएको छ । यस क्रममा नेपाल प्रहरीले स्थानीय बासिन्दालाई आफ्ना सरसामान सुरक्षित रूपमा सार्न सहयोग गरिरहेको छ । शनिबार बिहानैदेखि उक्त क्षेत्रमा…

व्यवसायीमाथि धरपकड बढ्दा निजी क्षेत्र निरुत्साहित : तीन ठूला व्यवसायिक संस्थाको चिन्ता

काठमाडौँ : उद्यमी तथा व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकले समग्र निजी क्षेत्र निरुत्साहित भएको भन्दै तीन प्रमुख व्यवसायिक संस्थाले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स…

बैंकिङ कसुर मुद्दामा एमाले नेता नारायण परियार पक्राउ

काठमाडौं : सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष तथा नेकपा एमालेसँग आवद्ध नेता नारायण परियार (परिश्रमी) पक्राउ परेका छन्। प्रहरीले उनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा नियन्त्रणमा लिएको जनाएको छ। हाल सरकार काठमाडौं उपत्यकाका खोला किनारमा…

सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’

काठमाडौं: वाइ वाइ उत्पादनको चार दशक पूरा भएको अवसरमा सीजी फुड्स नेपालले ‘वाइ वाइ क्लासिक’ बजारमा ल्याएको छ । कम्पनीले “उही स्वाद, उही याद” भन्ने नारासहित वाइवाइ क्लासिकलाई सार्वजनिक गरेको हो । ७५ ग्रामको वाइवाइ क्लासिक प्याकेटको मूल्य…

अस्पताल सेवामा सुधार गर्न नयाँ कार्यविधि लागू

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल सेवाको गुणस्तर सुधार गर्न ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ लागू गरेको छ । यस कार्यविधिको उद्देश्य अस्पताल सेवालाई जनमैत्री, सहज पहुँचयोग्य र प्रभावकारी बनाउनु रहेको मन्त्रालयले…

चौधरी ग्रुपद्वारा गोर्खामा लक्जरी हेरिटेज ‘समिट होटल’ को शिलान्यास

काठमाडौँ । नेपालको अग्रणी व्यवसायिक घराना चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले गोर्खालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित प्रख्यात लक्जरी हेरिटेज ‘समिट होटल’ को बिहिबार शिलान्यास…

भ्रामक प्रचारकविरुद्ध चौधरी ग्रुपद्वारा साइबर ब्युरोमा उजुरी

भ्रामक सूचना प्रवाह तथा प्रतिष्ठामा आँच पुर्‍याउने गतिविधिविरुद्ध चौधरी ग्रुपले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दायर गरेको छ । चौधरी ग्रुपले मंगलबार साइबर ब्युरोमा उजुरी दर्ता गराउँदै सामाजिक सञ्जालमार्फत केहि व्यक्ति तथा पेजले गलत…

प्रहरी सुधारका चार प्रतिवद्धता : गृहमन्त्री गुरुङका घोषणा कति कार्यान्वयनयोग्य ?

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयमा दिएको सम्बोधन यतिबेला व्यापक चासोको विषय बनेको छ। निरीक्षणका क्रममा उनले प्रहरी संगठनका समस्या सुन्ने मात्र होइन, केही महत्त्वपूर्ण सुधारका घोषणा समेत गरेका छन्, जसले प्रहरीभित्र…

‘दुई अतिवादविरुद्ध निर्णायक लडाइँ’ : पोखराबाट गगन थापाको कडा सन्देश

पोखरा । नेपाली कांग्रेसले शुक्रबार पोखराको अमरसिंह चौरमा आयोजना गरेको सभामा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले वर्तमान राजनीतिक अवस्थाबारे धारणा राखेका छन्। कांग्रेस कास्कीको आयोजनामा भएको सभामा थापाले मुलुक…