Online News Portal

नवलपरासी पश्चिम सुस्तामा मल कारखाना स्थापना हुदै, निर्माण कार्य तिब्र

नवलपरासी पश्चिम सुस्ता–३, श्रीनगरमा मल कारखाना स्थापना हुने भएको छ। चौधरी ग्रुपले केरा चिप्स फ्याक्ट्री स्थापना गर्ने उद्देश्यले खरिद गरेको जग्गामा अब मल कारखाना स्थापना गर्न लागिएको हो। सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले…

🔴 युवाको आँधीले थरथर काँपेपछि बर्बराउन थाले पूर्वराजा,तर ढोका बन्द भइसक्यो, इतिहास फर्कँदैन!

काठमाडौँ : नेपालको राजनीतिक आकाशमा जब-जब स्थिरताको किरण देखिन थाल्छ, तब-तब कतैबाट एउटा पुरानो छाया फेरि टाउको उठाउँछ। त्यो छाया हो — पूर्वराजा ज्ञानेन्द्र शाहको। लाखौं नेपालीको रगत र पसिनाले किनिएको गणतन्त्र जब फलिफाप हुन थाल्छ, जब युवा…

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’

पश्चिम नवलपरासी (वसुप) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन्। २०७९ सालको…

एआई समर्थित ‘ग्लोबल डायरी’ सार्वजनिक, व्यवसाय र सरकारलाई एकीकृत डिजिटल इकोसिस्टममा जोड्ने लक्ष्य

काठमाडौं । व्यवसाय, सरकारी निकाय र आम नागरिकलाई एउटै सुरक्षित, संरक्षित र दिगो डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने उद्देश्यसहित नेपालमै विकसित एआई समर्थित एकीकृत डिजिटल इकोसिस्टम ‘ग्लोबल डायरी’ सञ्चालनमा आएको छ। बुधबार आयोजित पत्रकार…

कांग्रेसमा गुठको राजनीतिको अन्त्य भएको छ: विनोद चौधरी

नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेद्वार विनोद चौधरीले कांग्रेस पार्टीभित्र गुठको राजनीतिको अन्त्य भइसकेको बताएका छन्। बर्दघाट वडा नं. ७ मा आयोजित कांग्रेस कार्यकर्ता छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै…

आफूलाई चिनाएको देश र निर्वाचन क्षेत्र सम्पन्न भएको हेर्ने मेरो सपना छ: विनोद चौधरी

बर्दघाट, नवलपरासी फागुन २१ को प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै बर्दघाट–७ जीमिरेभारमा आयोजित कांग्रेस क्षेत्रीय स्तरको वृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नवलपरासी (वसुप) क्षेत्र नं. १ का उम्मेदवार एवं निवर्तमान सांसद विनोद चौधरीले देश…

प्रहरीको रासन रकम बढ्यो, फागुन १ देखि लागू

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि उपलब्ध गराइने रासन रकम बढाउने निर्णय गरेको छ। बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रासन स्केल तथा दैनिक रासन रकम वृद्धि गर्ने निर्णय गरेको हो। \ गृहमन्त्री तथा सरकारका प्रवक्ता ओमप्रकाश…

आचारसंहिता उल्लङ्घनको आशंकामा सीके राउतसहित तीन उम्मेदवारसँग निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीसँग स्पष्टीकरण माग गरेको छ। विभिन्न उजुरीका आधारमा उनीहरूबाट लिखित जवाफ मागिएको आयोगले जनाएको छ। आयोगले सप्तरी…

विद्युतीय अपराध अनुसन्धानका लागि युवराज पौडेल पक्राउ

काठमाडौँ । ‘युवराज सफल’ नामले चिनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पौडेललाई आज काठमाडौँबाट पक्राउ गरिएको हो। महान्यायाधिवक्ता तथा…

कांग्रेसमा कुनै मतभेद छैन, राष्ट्रिय भेला बोलाउने हल्ला कपोकल्पित

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको राष्ट्रिय भेला बोलाइने भन्ने चर्चा आधारहीन भएको स्पष्ट पारेको छ। राष्ट्रियसभा निर्वाचनपछि देउवा–खड्का पक्षले राष्ट्रिय भेला आयोजना गर्न लागेको हल्ला चलेपछि उक्त समूहले त्यसलाई…