हिमपातले सुदूरपश्चिमका राजमार्ग ठप्प, किसानमा भने खुसी
बैतडी । लगातारको हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा परेको हिमपातले दशरथचन्द र जयपृथ्वी राजमार्ग गएरातिदेखि नै पूर्ण रूपमा…