एसियन गेम्स छनोटका लागि नेपाली महिला क्रिकेट टोली घोषणा
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले एसियन गेम्स महिला क्वालिफायर तथा एसीसी महिला प्रिमियर कपका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली घोषणा गरेको छ । बुधबार सार्वजनिक गरिएको टोलीमा तीन खेलाडी परिवर्तन गरिएको छ ।…