कालीमाटीमा आँपको भाउ फेरि चुलियो, मालदह र दसहरी किलोको १०० रुपैयाँ पुग्यो
काठमाडौं : कालीमाटी फलफूल तथा तरकारी बजारमा मालदह र दसहरी जातका आँपको मूल्यमा एकैदिन १०–१० रुपैयाँले वृद्धि भएको छ।
कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार, सोमबार मालदह र दसहरी आँप क्रमशः ९० रुपैयाँ प्रतिकिलोमा बिक्री…