Online News Portal

दुई पटक सूचना खुल्दा पनि सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त…

काठमाडौँ :   सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई पटक सूचना जारी गरिए पनि एकजनाले पनि आवेदन नदिएको खुलासा भएको छ। विश्वविद्यालयका लागि गठित सिफारिस समितिले पहिलो चरणमा कात्तिक १६ देखि ३० गतेसम्म…

नेपालको नागरिक होइन’ भन्ने आरोपमा महेश बस्नेतमाथि सुधनको तीखो प्रतिक्रिया

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध आएको ‘नेपालि होइन’ भन्ने आरोपबारे सांसद सुधन किरातीले कडा टिप्पणी दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका किरातीले कुनै पनि व्यक्तिको नागरिकता र पहिचानलाई राजनीतिक स्वार्थका लागि…

काठमाडौंका सडक छन् सुधारको चरणमा, विशेष अभियानले फेरियो गति

काठमाडौं :  काठमाडौं सडक डिभिजन कार्यालयले सहरी क्षेत्रलाई खाल्डाखुल्डी–रहित बनाउन थालेको विशेष अभियानले सडक मर्मतको काम तीव्र भएको छ। पहिलो चरणमा चक्रपथभित्रका अधिकांश सडक मर्मत पूरा हुँदै अब चक्रपथबाहिरका क्षेत्रतर्फ ध्यान केन्द्रित…

आइपिएल छाडेर फाफ डुप्लेसिस पिएसएलतिर: ‘नयाँ चुनौती खोज्दै’

काठमाडौँ : क्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डुप्लेसिसले आगामी आइपिएल २०२६ का लागि अक्सनमा आफ्नो नाम नरख्ने घोषणा गरेका छन्। उनी यसपटक भारतको चर्चित लिगको सट्टा पाकिस्तान सुपर लिग (पिएसएल) खेलने तयारीमा छन्। सामाजिक सञ्जालमार्फत जारी…

महाधिवेशन प्रतिनिधिमा नपरेका सुजन कडरिया भन्छन्– ‘दाबी नै गरेको थिइनँ’

काठमाडौँ : नेकपा एमालेको ११औँ महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधि चयन भइरहेका बेला अनेरास्ववियुका निवर्तमान अध्यक्ष डा. सुजन कडरिया भने प्रतिनिधि बन्नबाट रोकिएका छन्। जेन–जी आन्दोलनपछि फेसबुकमार्फत राजीनामा दिएर पछि फिर्ता लिएका उनको…

नेपालको स्वास्थ्य सेवा अब ‘भ्यालु–बेस्ड’ मोडेलतर्फ: किन आवश्यक र कसरी सम्भव?

काठमाडौँ : नेपालको स्वास्थ्य क्षेत्र पछिल्ला वर्षहरूमा संरचना, प्रविधि र सेवा विस्तारका हिसाबले उल्लेखनीय रूपमा विकसित भएको छ। अस्पतालहरूको विस्तारदेखि स्वास्थ्य बीमा कार्यक्रम, डिजिटल स्वास्थ्य, तथा रोग नियन्त्रण पहलहरूले प्रणालीलाई आधुनिक…

देउवाले नेताहरूसँग आज पुनः व्यापक परामर्श गर्ने, संस्थापन पक्षको भेला पनि निरन्तर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र चलिरहेको मतभेद र आगामी रणनीतिबारे आज पनि शीर्ष नेताहरूसँग छलफल जारी राख्ने भएका छन्। देउवा निवास महाराजगञ्जमा संस्थापन इतर समूहका वरिष्ठ नेताहरूसहितको बैठक निरन्तर भइरहेकाको…

आज पनि उकालो लाग्यो सुन–चाँदीको मूल्य

काठमाडौँ : अन्तरराष्ट्रिय बजारमा देखिएको उतार–चढाव, मूल्य वृद्धिको क्रम र बढ्दो मागका कारण आज पनि आन्तरिक बजारमा सुन–चाँदीको भाउ उक्लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला छापावाला सुनको मूल्य रु २,५२,२००…

कुल राजश्वमा चौधरी ग्रुपको २ प्रतिशतभन्दा बढी योगदान

आ. व. २०८१/८२ मा सरकारलाई बुझायो २५.५९ अर्ब कर चौधरी ग्रुपले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेर राष्ट्रको कूल राजश्वमा २ प्रतिशत भन्दा बढी योगदान गरेको छ । राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा…

सुप्रिम सहकारी ठगी: रवि–छविको मुद्दा फेरि सुनुवाइमा

भैरहवा : रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीमा भएको ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल…