शाहीको कडा चेतावनी: सूची सच्याऊ, पार्टी जोगाऊ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र समानुपातिक सांसद सूचीलाई लिएर विवाद चुलिँदै गएको छ। पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले समानुपातिक सूचीको शीर्ष स्थानमा आफ्नी पत्नी सरस्वती लामालाई राखेपछि पार्टीभित्र असन्तोष सतहमा…