Browsing Category
समाचार
चिकित्सा शिक्षण आयोगको निर्देशन उल्लङ्घन गर्दै शुल्क असुली, डेन्टल विद्यार्थीहरूको विरोध प्रदर्शन
काठमाडौँ : चिकित्सा शिक्षण आयोगले डेन्टल विद्यार्थीहरूको व्यावहारिक तालिमका लागि ल्याब र बिरामी कलेजहरूले निःशुल्क व्यवस्था गर्नुपर्ने निर्देशन दिएको थियो।
तर, केही कलेजहरूले यस निर्देशनको उल्लङ्घन गर्दै विद्यार्थीहरूबाट…
प्रतिनिधिसभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’…
काठमाडौँ : आइतबार, चैत ३, २०८१ मा बसेको प्रतिनिधिसभा बैठकले 'आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१' लाई बहुमतले स्वीकृत गरेको छ।
सभामुख देवराज घिमिरेले सांसदहरूलाई संशोधन प्रस्ताव…
मन्त्री गुरुङद्वारा राजस्व सङ्कलन ठेक्कामा लगाउने कार्य तत्काल बन्द गर्न आग्रह
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले स्थानीय तहलाई होर्डिङ बोर्डमार्फत हुने राजस्व सङ्कलन आफैं गर्न आग्रह गरेका छन्।
उनका अनुसार, ठेक्कामा लगाउने प्रथाका कारण वार्षिक करिब २० अर्ब रुपैयाँ राजस्व…
प्रतिनिधिसभाको चैत १५ गतेसम्मको बैठक तालिका सार्वजनिक
काठमाडौं : संघीय संसद् सचिवालयले चैत १५ गतेसम्मको प्रतिनिधिसभा बैठकहरूको तालिका सार्वजनिक गरेको छ। कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार, चैत ३, ४, ६, ७, १३, १४, र १५ गते गरी ७ दिन बैठक बस्नेछ।
चैत ३ गतेको…
“देशभर विभिन्न स्थानमा चार व्यक्तिको मृत्यु”
काठमाडौँ : शनिबार, १ चैत्र २०८१ मा नेपालका विभिन्न स्थानमा चार व्यक्तिको मृत्यु भएको छ।
झापाको हल्दिबारी गाउँपालिका–४ मङ्गलबारेमा ६० वर्षीय थुरूम मर्डी आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। त्यस्तै, मेचीनगर…
शक्तिशाली सरकार बजेट खर्चमा असफल: कुल बजेटको आधा पनि खर्च भएन’
काठमाडौँ : नेपाली कांग्रेसको समर्थनमा बनेको वर्तमान सरकार बजेट खर्चमा असफल देखिएको छ। चालु आर्थिक वर्षको आठ महिनामा कुल बजेटको ४५.१२ प्रतिशत मात्र खर्च भएको छ।
विकास बजेटमा ३ खर्ब ५२ अर्ब विनियोजन गरिएकोमा, हालसम्म ८२ अर्ब…
के काम गरेबाफत पर्यटन मन्त्री बद्रि पाण्डेले ८६ अंक पाए ?
नमस्कार, म आज नेपालका सबैभन्दा उच्च अंक ल्याएर पास हुनु भएका बाजुरेली जनताले निर्बाचित गर्नुभएका माननीय मन्त्रि बद्रि पाण्डे बारे बिशेष प्रश्नका साथ् बिश्लेषण गर्न लागिरहेको छु।
नेपाल कस्तो अच्चमको देश,जहा चोर्ने,लुट्ने,भ्रष्टचार गर्ने…
वनमन्त्री शाही: जलवायु परिवर्तनले नेपालको जनजीवनमा गम्भीर प्रभाव पारेको छ
काठमाडौँ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनले नेपालको विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने जनताको जीवनमा गम्भीर असर पारेको बताएका छन्।
फागुन २९ गते बेलायतमा आयोजित 'जल सुरक्षा, जलवायु, प्रकृति र…
रक्षा क्यान्सर केयर सोसाइटीले क्यान्सर विजेताहरूसँग होली मनायो
काठमाडौँ : भक्तपुरमा रक्षा क्यान्सर केयर सोसाइटीले क्यान्सर विजेताहरूसँग होली पर्व मनाएको छ। संस्थाकी अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिका अनुसार, समाजमा क्यान्सरको बारेमा सकारात्मक सन्देश फैलाउन र समयमा उपचार गरे क्यान्सर निको हुन्छ भन्ने…
हङकङले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दियो
काठमाडौँ: युगाण्डामा जारी वुमेन्स डे कप टी-२० आई सिरिजमा हङकङकी कप्तानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएकी छन्।