Online News Portal

हङकङले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दियो

प्रकाशित: ३० फाल्गुन २०८१, शुक्रबार ०७:२१ | लेखक: मालिका खबर

काठमाडौँ: युगाण्डामा जारी वुमेन्स डे कप टी-२० आई सिरिजमा हङकङकी कप्तानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएकी छन्।