Browsing Category
समाचार
इण्डोनेसियाको माउण्ट इबु फेरि बिस्फोट
काठमाडौँ : इण्डोनेसियाको हलमाहेरा टापुमा रहेको इबु ज्वालामुखी फेरि बिष्फोट भएको छ । ज्वालामुखीबाट निस्किएको खरानी शिखरभन्दा १ हजार मिटरसम्म उचाईमा पुगेको थियो । बिष्फोट दुई मिनेटभन्दा बढी समयसम्म भएको थियो । विष्फोटले बाक्लो, खैरो…
गाजाको विद्यालयमा इजरायली आक्रमणः मृत्यु हुनेको संख्या ३५ पुग्यो
काठमाडौँ: मध्यगाजा पट्टीको नुसेइराट शिविरमा बिस्थापित मानिसहरूलाई लक्षित गर्दै इजरायली हवाई आक्रमणमा कम्तीमा ३५ प्यालेस्टाइनीको मृत्यु भएको । दर्जनौं घाइते छन् । एक इजरायली लडाकु जेटले कम्तीमा तीन कक्षाकोठामा धेरै मिसाइलहरूसहित बम…
तत्काल एमालेसँग एकताको सम्भावना देखिएनः अध्यक्ष नेपाल
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताउनुभएको छ ।
शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी) कोशी कमिटीद्वारा आयोजित…
शिक्षामन्त्रीमाथि ओलीको अभिव्यक्ति स्त्रीद्वेषीः महामन्त्री थापा
काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भुमिकामा रहने दाबी गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले…
रवि लक्षित प्रदीपको टिप्पणीः समिति बनेपछि पनि पदमा बसिरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको…
काठमाडौँ : नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताउनुभएको छ ।
.
शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो…
राष्ट्रिय योजना आयोगको सदस्यमा डा. सिंह नियुक्त
काठमाडौँ: सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा. रमेशप्रसाद सिंहलाई नियुक्त गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रीपरिषद्को जेठ २४ गते (बिहीवार) बसेको बैठकले राष्ट्रिय योजना आयोगको…
गाँजाको व्यावसायिक उत्पादन र अध्ययन कानूनी रुपमा तत्काल सहज बनाउन सरकारलाई निर्देशन
काठमाडौँ: गाँजाको व्यावसायिक उत्पादन र अध्ययन अनुसन्धानका लागि कानूनी रुपमा सहज बनाउने सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।
शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई यस्तो निर्देशन…
सार्वजनिक जमिनको अभिलेखिकरण र संरक्षण गर्न सरकारलाई सांसदहरुको ध्यानाकर्षण
काठमाडौँ :सांसदहरुले सार्वजनिक जमिनको अभिलेखिकरण र संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बोल्दै सांसदहरुले सरकारले सार्वजनिक जमिनको यथार्थ विवरण राख्नुपर्ने बताएका हुन् ।…
देशभरका जग्गाको पुनः नापी गर्नुपर्छः मन्त्री अधिकारी
काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वैज्ञानिक अभिलेखिकरणका लागि देशभरका जग्गाको पुनः नापी गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री…
‘संसदमा गाँजाको झोला लैजान मिल्ने तर व्यवसायिक र कानूनी वैधानिकता दिन किन नमिल्ने’
काठमाडौँ: अर्थमन्त्री वर्षमान पुनले गाँजाले बनेको झोला बोकेर बजेट प्रश्तुत गरेको बताउनुभएको छ ।
अर्थमन्त्री पुनले शक्रुवार प्रतिनिधि सभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ सम्बन्धी छलफलमा अर्थमन्त्री पुनले…