Online News Portal
Browsing Category

समाचार

सहकारी छानविन प्रतिवेदनहरु उपलब्ध गराउन संवद्ध पक्षलाई संसदीय छानविन विशेष समितिको आग्रह

काठमाडौँ" सहकारी वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले सहकारी छानविनसँग सम्बन्धित प्रतिवदेनहरु उपलब्ध गराउन संवद्ध पक्षलाई आग्रह गरेको छ । . शुक्रवार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी छानविनका लागि विगतमा गठित…

चलचित्र लण्डन टु पेरिसको प्रिमियरः गरिमा भन्छिन्, ‘सुध्रिने मौका दिनुहोला’

काठमाडौँ :नेपाली चलचित्र लण्डन टु पेरिसको प्रिमियर भएको छ । बिहीवार साँझ काठमाडौंमा चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । सो अवसरमा उपसभामुख इन्दिरा रानासहित कलाकारहरुको उपस्थिति रहेको थियो । घनश्याम लामिछाने निर्देशित…

गाँजा खेती र औषधिजन्य अनुसन्धानका लागि एक महिनाभित्र नियमावली बन्छः गृहमन्त्री लामिछाने

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गाँजा खेती र औषधिजन्य उपयोगको विषयमा अध्ययन अनुसन्धानको लागि सरकारले एक महिनाभित्र नियमावली बनाउने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक…

कृषि विकास बैंकको सद्भावना दुतमा साम्बा

काठमाडौँ: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) कृषि विकास बैंकको सद्भावना दुत नियुक्त हुनुभएको छ । बैंकले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साम्बालाई सद्भावना दुत नियुक्त गरेको जनाएको हो । वर्षको…

जग्गाहरुको सीमाङ्कन सहितको नक्शाङ्कनको अभिलेखिकरण अद्यावधिक गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ: संसदीय समितिले सार्वजनिक, सरकारी, सामुदायिक र गुठी जग्गाहरुको सीमाङ्कन सहितको नक्शाङ्कनको अभिलेखिकरण अद्यावधिक गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सार्वजनिक, सरकारी,…

राज्यका नीति, नियम व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यकः मन्त्री शर्मा

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यवसायलाई संरक्षण गर्नका लागि व्यापार र व्यवसायमैत्री नीति निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित नेपाल मोबाईल व्यवसायी महासंघको दोस्रो महाधिवेशन तथा…

राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गर्दैछौँः प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिलाई प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गरिरहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा नेकपा (माओवादी…

सहकारी प्राधिकरण स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ :प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी प्राधिकरण स्थापना गर्ने घोषणा गर्नुभएको छ । सहकारी केन्द्र नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले विद्यमान संरचना भित्रबाट सहकारीमा देखिएका…

मधेस प्रदेशमा जुट्यो सहमति, जनमतका सतिशकुमारद्वारा मुख्यमन्त्रीमा दाबी पेश

काठमाडौँ:मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मधेस प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीबाट सांसद सतिशकुमार सिंहले दाबी पेश गर्नुभएको छ । शुक्रवार बिहान गठबन्धनका दलहरुबीच सहमति जुटेसँगै उहाँले दाबी पेश गर्नुभएको हो । उहाँले ५५ जना…

सन् २०१६ को ‘कु’ प्रयासमा संलग्न भएको आरोपमा ७२ जना संदिग्ध पक्राउ

काठमाडौँटर्की प्रहरीले गत चार दिनमा राष्ट्रव्यापी अनुसन्धानका क्रममा ७२ जना संदिग्धलाई हिरासतमा लिएको छ । सन् २०१६ मा भएको कु–कुको प्रयासमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको गृहमन्त्री अली येर्लिकायाले बताउनु भयो । संदिग्धहरू…