Browsing Category
समाचार
सरकारलाई काँग्रेस सांसद गौतमको प्रश्नः साम्यवादी भन्ने अनि पुँजीवादी बजेट ल्याउने ?
काठमाडौँ: नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले सरकारले ल्याएको कृषिसम्बन्धि कार्यक्रमले मुलुकको समृद्धिको यात्रा तय गर्न नसक्ने दाबी गर्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि…
राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश
काठमाडौँ: राष्ट्रिय सभामा राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन पेश भएको छ ।
मंगलवार बसेको सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानव अधिकार आयोगको २३ औं…
सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनु पर्छः देवेन्द्र पौडेल
काठमाडौँ: सरकारको नेतृत्व गरिरहेको नेकपा (माआवादी केन्द्र) का सांसद एर्व पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद…
श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्छः मन्त्री श्रेष्ठ
काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्ने बताउनुभएको छ ।
वागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट आयोजना…
प्रदेश आवश्यक हो की होइन एकपटक सोचौँः काँग्रेस सांसद मिश्र
काठमाडौँ: नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले प्रदेश आवश्यक हो वा होइन भन्नेबारेमा सोच्ने बेला भएको बताउनुभएको छ ।
मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले लोकतान्त्रिक…
शिक्षक सरुवामा व्यवस्थापन समितिको अधिकार हुनुपर्ने भन्दै संसदीय समितिमा गुहार
काठमाडौँ : शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको खटनपटन हुनुपर्ने भन्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले संसदीय समितिमा गुहार मागेको छ ।
गत जेठ १३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सरुवा सम्बन्धी…
मोदीसँगको भेटमा विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनमा छलफल भयोः प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीसँगको भेटमा विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनमा छलफल भएको बताउनुभएको छ ।
सोमवार भारत भ्रमण सकेर स्वदेश फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा…
लोकतन्त्र र संविधानलाई बचाएर लैजाने कामको अगुवाई काँग्रेसले गर्नुपर्छः प्रथमराष्ट्रपति यादव
काठमाडौँ : प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान र लोकतन्त्रलाई बचाएर लैजाने दायित्व नेपाली काँग्रेसको भएको बताउनुभएको छ ।
पूर्वराष्ट्रपति यादवले संविधानलाई अघि बढाउने र लोकतन्त्रलाई बचाउने दायित्व काँग्रेसका अगुवाहरुको भएको…
स्वास्थ्यउपचार सरल र सहज ढंगले हुने वातावरण बनाउन सांसदहरुले गराए सरकारलाई ध्यानाकर्षण
काठमाडौँ : सांसदहरुले नागरिकहरुले स्वास्थ्यउपचार सरल र सहज ढंगले गराउन सक्ने वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई आग्रह गरेका छन् ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै…
समाजवादी मोर्चामा विचलन देखियोः विप्लव
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा विचलन आएको बताउनुभएको छ ।
सोमवार जनकपुरमा भएको जनता समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले…