Online News Portal
Browsing Category

समाचार

आइपिएल छाडेर फाफ डुप्लेसिस पिएसएलतिर: ‘नयाँ चुनौती खोज्दै’

काठमाडौँ : क्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डुप्लेसिसले आगामी आइपिएल २०२६ का लागि अक्सनमा आफ्नो नाम नरख्ने घोषणा गरेका छन्। उनी यसपटक भारतको चर्चित लिगको सट्टा पाकिस्तान सुपर लिग (पिएसएल) खेलने तयारीमा छन्। सामाजिक सञ्जालमार्फत जारी…

महाधिवेशन प्रतिनिधिमा नपरेका सुजन कडरिया भन्छन्– ‘दाबी नै गरेको थिइनँ’

काठमाडौँ : नेकपा एमालेको ११औँ महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधि चयन भइरहेका बेला अनेरास्ववियुका निवर्तमान अध्यक्ष डा. सुजन कडरिया भने प्रतिनिधि बन्नबाट रोकिएका छन्। जेन–जी आन्दोलनपछि फेसबुकमार्फत राजीनामा दिएर पछि फिर्ता लिएका उनको…

नेपालको स्वास्थ्य सेवा अब ‘भ्यालु–बेस्ड’ मोडेलतर्फ: किन आवश्यक र कसरी सम्भव?

काठमाडौँ : नेपालको स्वास्थ्य क्षेत्र पछिल्ला वर्षहरूमा संरचना, प्रविधि र सेवा विस्तारका हिसाबले उल्लेखनीय रूपमा विकसित भएको छ। अस्पतालहरूको विस्तारदेखि स्वास्थ्य बीमा कार्यक्रम, डिजिटल स्वास्थ्य, तथा रोग नियन्त्रण पहलहरूले प्रणालीलाई आधुनिक…

देउवाले नेताहरूसँग आज पुनः व्यापक परामर्श गर्ने, संस्थापन पक्षको भेला पनि निरन्तर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र चलिरहेको मतभेद र आगामी रणनीतिबारे आज पनि शीर्ष नेताहरूसँग छलफल जारी राख्ने भएका छन्। देउवा निवास महाराजगञ्जमा संस्थापन इतर समूहका वरिष्ठ नेताहरूसहितको बैठक निरन्तर भइरहेकाको…

आज पनि उकालो लाग्यो सुन–चाँदीको मूल्य

काठमाडौँ : अन्तरराष्ट्रिय बजारमा देखिएको उतार–चढाव, मूल्य वृद्धिको क्रम र बढ्दो मागका कारण आज पनि आन्तरिक बजारमा सुन–चाँदीको भाउ उक्लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला छापावाला सुनको मूल्य रु २,५२,२००…

कुल राजश्वमा चौधरी ग्रुपको २ प्रतिशतभन्दा बढी योगदान

आ. व. २०८१/८२ मा सरकारलाई बुझायो २५.५९ अर्ब कर चौधरी ग्रुपले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेर राष्ट्रको कूल राजश्वमा २ प्रतिशत भन्दा बढी योगदान गरेको छ । राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा…

सुप्रिम सहकारी ठगी: रवि–छविको मुद्दा फेरि सुनुवाइमा

भैरहवा : रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीमा भएको ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल…

शेख हसिनामाथिको मृत्युदण्ड निर्णय विरुद्ध बंगलादेशमा देशव्यापी आन्दोलनको घोषणा

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइिएको मृत्युदण्डको कडा विरोध गर्दै उनकी पार्टी अवामी लिगले नोभेम्बर ३० सम्म देशभर ‘प्रतिरोध मार्च’ र आन्दोलन चलाउने घोषणा गरेको छ। नोभेम्बर १७ मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया…

युक्रेन-रुस युद्धमै ‘ब्रेकथ्रु’ संकेत? अमेरिकाको २८ बुँदे योजना फेरि केन्द्रमा

युक्रेनले रुससँग चलिरहेको युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकाले अघि सारेको शान्ति योजनामा आफूहरू वाशिङ्टनसँग ‘साझा समझदारी’मा पुगेको जनाएको छ। गत साता प्रस्तुत गरिएको २८ बुँदे प्रस्तावको संशोधित संस्करणबारे जेनेभामा बसेर दुबै पक्षका…

मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय सार्वजनिक, भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं : सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार (मंसिर ८) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव रहेका अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री…