Online News Portal
Browsing Category

समाचार

सेयर बजारका गुनासो र उजुरी निःशुल्क हटलाइनबाट गर्न धितोपत्र बोर्डको अनुरोध

काठमाडौँ : नेपाल धितोपत्र बोर्डले सेयर बजारसँग सम्बन्धित जिज्ञासा, गुनासो तथा उजुरी निःशुल्क हटलाइनमार्फत गर्न लगानीकर्तालाई आग्रह गरेको छ। ‘वर्ल्ड इन्भेष्टर विक २०२५’ को अवसरमा सार्वजनिक गरिएको सूचनामार्फत बोर्डले लगानीकर्ताको पहुँच र…

यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित

काठमाडौं:  एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ क्रिकेट प्रतियोगितामा नेपाली टोली लगातार तेस्रो हार व्यहोर्दै उपाधि होडबाट बाहिरिएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी यू–१९ एसिया कपअन्तर्गत बुधबार भएको समूह चरणको…

नबिल बैंकले ५ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट सम्पन्न

काठमाडौं : नबिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ को बाँडफाँट सम्पन्न गरेको छ। बैंकका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर…

जेनजी आन्दोलन छानबिन आयोगको म्याद एक महिना थप्न सरकारसँग माग

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आफ्नो म्याद एक महिना थप गर्न सरकारलाई आग्रह गरेको छ। बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको भेटघाटका क्रममा आयोगका…

कांग्रेसका मन्त्रीको अनुशासनहीन हर्कत, पार्टीले कारवाही गरेका व्यक्तिको संरक्षण गर्दै

नवलपरासीः नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्री रहेका देवकरण कलवार सन्तुको कार्यशैलीले यतिबेला पार्टीलाई नै लज्जित बनाइदिएको छ । नवलपरासी पश्चिमका सन्तु अहिले प्रदेश सरकारमा बन तथा वातावरण मन्त्री छन् । पार्टीको सिफारिसमा…

एनपीएल–२: लुम्बिनी बनाम जनकपुरको भिडन्तले पल्टाउने छ प्लेअफको गणित, चार टीमको आशा जीवित

काठमाडौं :  नेपाल प्रिमियर लिग (एनपीएल)–२ मा प्लेअफ प्रवेश गर्ने तीन टोलीको टुंगो लागिसके पनि बाँकी एक स्थानका लागि प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र विराटनगर किङ्स पहिले नै प्लेअफ सुरक्षित गरिसकेका…

सुन–चाँदी सस्तो भयो: आज एक तोला सुन र चाँदीको नयाँ मूल्य कति ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा हल्का गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको नयाँ दर अनुसार शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बिहीबारको…

दुई पटक सूचना खुल्दा पनि सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त…

काठमाडौँ :   सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई पटक सूचना जारी गरिए पनि एकजनाले पनि आवेदन नदिएको खुलासा भएको छ। विश्वविद्यालयका लागि गठित सिफारिस समितिले पहिलो चरणमा कात्तिक १६ देखि ३० गतेसम्म…

नेपालको नागरिक होइन’ भन्ने आरोपमा महेश बस्नेतमाथि सुधनको तीखो प्रतिक्रिया

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध आएको ‘नेपालि होइन’ भन्ने आरोपबारे सांसद सुधन किरातीले कडा टिप्पणी दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका किरातीले कुनै पनि व्यक्तिको नागरिकता र पहिचानलाई राजनीतिक स्वार्थका लागि…

काठमाडौंका सडक छन् सुधारको चरणमा, विशेष अभियानले फेरियो गति

काठमाडौं :  काठमाडौं सडक डिभिजन कार्यालयले सहरी क्षेत्रलाई खाल्डाखुल्डी–रहित बनाउन थालेको विशेष अभियानले सडक मर्मतको काम तीव्र भएको छ। पहिलो चरणमा चक्रपथभित्रका अधिकांश सडक मर्मत पूरा हुँदै अब चक्रपथबाहिरका क्षेत्रतर्फ ध्यान केन्द्रित…