Online News Portal
Browsing Category

समाचार

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

काठमाडौँ : कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गरेको गोल अर्जेन्टिनाको जितका लागि निर्णायक भएको हो । यो गोलसँगै…

कसले पाए कुन मन्त्रालयको जिम्मेवारी

काठमाडौँ:सरकार गठन भएको डेढ महिनापछि प्रधामन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गरेका छन। गत असार २२ गते सरकार गठन भएपछि सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा देखिएको किचलोका कारण लामो समय सरकार विस्तार हुन सकेको…

माधव नेपालले गरे ओलीको शपथ बहिस्कार

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रम एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले वहिष्कार गरेका छन् । नेपाल समुहले चियापान वहिष्कार गर्दे राष्ट्रिय कार्यकर्ता भेलाको…

किरण चापागाईंको एकल प्रस्तुतिमा नाटक ‘अनुत्तर’ मञ्चन हुँदै

काठमाडौं- नाटक अनुत्तर मञ्चन हुने भएकाे छ । राम के.ए.सी.काे लेखन तथा निर्देशनमा रहेको नाटक अनुत्तर सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा मञ्चन हुन लागेको हो । सद्भाव थिएटर, नेपालले यही साउन १ गतेदेखि ७ गतेसम्म मञ्चनमा…

मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने

काठमाण्डौ – मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको 'डिजिटल सिस्टम' स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न…

माछापोखरीमा डुबेर एकको मृत्यु

काठमाडौँ: गोरखामा माछा पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ कालामाटाका स्थायी घर भएका १६ वर्षीय विपिन नेपाली भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी…

राष्ट्रिय वाणिज्य बैंकद्वारा शाखा विस्तार

काठमाडौँ:राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवम् सूचना अधिकारी देवेश प्रसाद लोहनीले सुनसरीको हरिनगरा नगरपालिका–२,…

कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ:कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ठूल्ठूला ढुङ्गा झरेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो । डिभिजन कार्यालयका जुम्लाका…

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौँ:नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ खुवाएका छन्…

प्रधानमन्त्रीओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई, भारत भ्रमणको निम्तो

काठमाडौँ:नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् । मोदीले  हिजो राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत…