Online News Portal
Browsing Category

समाचार

सप्तरीबाट लगातार तेस्रो पटक निर्वाचित सांसद् तेजुलाल चौधरी खेलकुदमन्त्री

काठमाडौँ:प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार चौधरी २२ हजार २२५ मत ल्याई विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार…

पहिरोमा बेपता परिवारलाई गरुडा, परोहा नगरपालिकाद्धारा सहयोग

काठमाडौँ: रौतहट - नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमालतालमा पहिरो गएर बेपत्ता भएका परिवारलाई रौतहटस्थित गरुडा र परोहा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । दुर्घटनामा पौडेर बाँच्न सफल गरुडा ९ सिसवाका जुगेश्वर राय यादवको घरमा पुगेर मेयर…

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं:नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४३…

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ : संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार…

काभ्रेमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रेको नवबुद्ध नगरपालिकामा ट्रिप्परले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान पनौती नगरपालिका- ५ पुन्यमाता खोला भन्ने ठाउँमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा २४ वर्षीय युवकको शव फेला परेको हो। उक्त शव काभ्रेकै…

धापाखेलबाट २० वर्षीय युवक सम्पर्कविहीन

काठमाडौँ: असार २५ गते बेलुका साथीलाई भेटेर डेरा फर्किने क्रममा अरुणकुमार हराएका उनको परिवारले जनाएको छ ।उजुरीका आधारमा प्रहरी वृत्त सातदोबाटोले बाडेगाउँ, इमाडोल, टीकाथली, हरिसिद्धि, धापाखेल, गोदावरी, लाकुरी भञ्ज्याङ प्रभागमा खोजतलासका लागि…

देशका विभिन्न स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ: टोखा नगरपालिका–३ भूतखेल चौर नजिकै बर्षाको कारण पहिरो गई जोखिममा परेका तीन घरपरिवारको सामान असार ३० गते सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थान्तरण गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २० विपद् उद्धार गण सिनामंगलबाट विपद्…

सर्पको टोकाइबाट एकको मृत्यु

काठमाडौँ:असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पुर्‍याइएको साटो झारफुकतिर लागे । बिरामीको…

चार दिनपछि खुल्यो कर्णाली करिडोर

काठमाडौँ: हिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन भएको छ । करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका–८ लाफामा वर्षासँगै आएको पहिरोले कालीकोटको खुलालुदबाट हुम्ला जोड्न खण्ड अवरुद्ध भएको थियो ।सडक खुलेपछि…

कांग्रेस र एमाले आइपुगे एकठाउँ

काठमाडौँ:  संसदका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर संविधान संशोधनसहित जनतालाई सुशासनको प्रत्याभूति दिलाउने उद्देश्यले नेपालमा नयाँ सत्ता समीकरण बनाएका छन्।नेपालमा पनि २०४६ को आन्दोलनपछि संविधान जारी गर्दा र त्यसभन्दा अगाडि…