Browsing Category
समाचार
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने
काठमाण्डौ : बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आउँदाे आइतवार विश्वासको मत लिने हुनुभएको छ । उहाँले यही साउन ६ गते बस्ने प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची बनाउन प्रदेश सभा सचिवालयलाई पत्र पठाउनुभएको छ ।सत्तासाझेदार…
सुनको भाउ तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँ पुग्यो
काठमाडौँ : नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार आठ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो ।
हिजो सुनको भाउ तोलाको एक…
महानगरलाई न्युरोडमा फुटपाथ विस्तार गर्न बाटो खुल्यो
काठमाण्डौ :उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलिदिएसँगै काठमाण्डौ महानगरपालिकाले न्युरोडको सडक भत्काउन थालेको छ । महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालयको हस्तक्षेपका कारण रोकिएको थियो ।…
जम्मू–कश्मीरमा झडप हुँदा पाँच सुरक्षाकर्मीको मृत्यु
काठमाडौँ: भारत प्रशासित जम्मू–कश्मीरमा भएको झडपमा पाँच सुरक्षाकर्मी मारिएको एकजना प्रहरी अधिकारीले बताएका छन् । सुरक्षा स्रोतका अनुसार आक्रमणकारीहरूले आक्रमणमा रणनीतिक परिवर्तन ल्याएका छन् ।
विद्रोही समूहले यस क्षेत्रको स्वतन्त्रता वा…
उपप्रधानमन्त्री सिंह र भारतीय राजदूतबीच भेटवार्ता
काठमाडौं : उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटवार्ताका क्रममा श्रीवास्तवले उपप्रधानमन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना दिएका थिए । सो…
एमसीसी परियोजना कार्यान्वयनका लागि भारतीय परामर्शदाता कम्पनीसँग सम्झाैता
काठमाडौँ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । एमसिए नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डिया प्रालिलाई दिएको छ । सबस्टेशनको ३९ महिनाभित्र निर्माण…
वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिन्छु : श्रममन्त्री भण्डारी
काठमाडौँ,: नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उहाँले पदभार ग्रहण…
पोखरा महानगरको बजेट पारित
काठमाडौँ : पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८१/०८२ का लागि ल्याएको बजेट तथा कार्यक्रम पारित भएको छ। नगर सभामा छलफल भएपछि बजेट पारित भएको हो।
असार १० गते नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको…
प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण
काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् ।त्यसअघि उनले लैनचौरस्थित सहिद…
तरकारीको मूल्य तेब्बरले वृद्धि
काठमाडौँ :उदयपुर जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ । निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् ।
…