Online News Portal
Browsing Category

राजनीति

रवि लामिछानेले उच्च अदालतको थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन्। उच्च अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश दिएको…

रवि लामिछाने सामाजिक रूपमा चर्चा योग्य छैनन् : वरिष्ठ अधिवक्ता भण्डारी”

काठमाडौँ : वरिष्ठ अधिवक्ता डा. सुदेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सामाजिक रूपमा चर्चा र परिचर्चा गर्न लायक व्यक्ति नभएको टिप्पणी गरेका छन्। पत्रकार ऋषि धमलासँगको…

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच बैंककमा भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैंककमा सम्पन्न बिम्स्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास) को छैटौं शिखर सम्मेलनको अवसरमा भेटवार्ता भएको छ।…

प्रधानमन्त्री ओलीद्वारा जलवायु परिवर्तनको विश्वव्यापी संकटमा चेतावनी

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बैंककमा आयोजित बिम्स्टेक शिखर सम्मेलनमा जलवायु परिवर्तनले सम्पूर्ण मानवजातिको अस्तित्वमा संकट सिर्जना गरिरहेको चेतावनी दिएका छन्। उनले हिमालय क्षेत्र एसियाका लागि पानीको मुख्य स्रोत…

सांसद रायद्वारा मधेसी समुदायका लागि संविधान संशोधनको माग

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य महेन्द्रकुमार रायले मधेसी समुदायको अधिकार सुनिश्चित गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन्। उनले मधेस प्रदेशका आठ जिल्लाका जनताको शिक्षा,…

राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ, अनुसन्धान जारी

काठमाडौँ : काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले थप २० जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा कुमार बस्नेत, अनिकलकुमार थापा, तारानाथ बोहरा,…

नेपालमा राजतन्त्र पुनःस्थापना हुने सम्भावना छैन : महामन्त्री शर्मा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा संवैधानिक राजतन्त्र फर्काउने प्रयास विगतमा असफल भइसकेको भन्दै अब यसको पुनःस्थापनाको कुनै सम्भावना नरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पूर्वपञ्चहरूले अहिले…

“पूर्वराजा ज्ञानेन्द्रद्वारा सम्झौता उल्लंघन, तीनकुनेमा हिंसात्मक घटना उक्साएको आरोप”

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तीनकुनेमा भएको आगजनी, तोडफोड, लुटपाट तथा हिंसात्मक घटनाको मुख्य जिम्मेवार ठहर गरेका छन्। संसदमा उनले पूर्वराजाले संविधानसभाको निर्णयपछि भएको सम्झौता…

राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व अब जगमान गुरुङले सम्हाल्ने

काठमाडौं : संयुक्त जनआन्दोलन समितिको कार्यवाहक नेतृत्व संस्कृतिविद् जगमान गुरुङले सम्हाल्ने भएका छन्। समितिका संयोजक नवराज सुवेदीले आफू नजरबन्दमा रहेको भन्दै आन्दोलनको नेतृत्व गुरुङलाई सुम्पिएको जानकारी दिएका छन्।…

संसद् बैठकमा सत्तापक्ष र विपक्षीको हंगामा, १५ मिनेटका लागि स्थगित

काठमाडौँ : आइतबार प्रतिनिधिसभाको बैठक सत्तापक्ष र विपक्षी सांसदहरूबीचको विवादका कारण १५ मिनेटका लागि स्थगित भयो। बिहान ११:१५ बजे बोलाइएको बैठक करिब १ बजे सुरु भएलगत्तै दुवै पक्षबीच तीव्र बहस भयो। सत्तापक्षले…