Online News Portal

प्रतिनिधि सभा बैठक आरम्भ, सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु

प्रकाशित: २२ बैशाख २०८२, सोमबार ०५:४४ | लेखक: मालिका खबर

काठमाडौँ : आज, २२ वैशाख २०८२ (५ मे २०२५), काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभाको बैठक सुरु भएको छ।

 

 

बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरिनेछ। गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।