Online News Portal
Browsing Category

देश

लगातार वर्षापछि पहिरो, मध्यपहाडी लोकमार्ग लमजुङ खण्ड ठप्प

काठमाडौँ : लगातार परेको वर्षाका कारण गएको पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा पहिरो खस्दा आज बिहानदेखि सवारी आवतजावत ठप्प भएको…

दृष्टिविहीन परिवारको गुहारपछि महानगरले दशरथ रंगशालामा राख्दै

काठमाडौँ : थापाथली सुकुम्बासी बस्ती हटाइँदै गर्दा भोजपुरका दृष्टिविहीन डम्बरबहादुर तामाङको परिवार ‘जाने ठाउँ छैन’ भन्दै काठमाडौं महानगरपालिकाको सम्पर्कमा पुगेको छ। चार सदस्यीय उक्त परिवारसँग घरको जस्ता बेचेर आएको करिब ४ हजार रुपैयाँ…

थापाथलीका सुकुम्बासी बस्ती हटाइँदै, सरसामान सार्न प्रहरीको सहयोग

काठमाडौँ: काठमाडौँको थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने कार्य सुरु गरिएको छ । यस क्रममा नेपाल प्रहरीले स्थानीय बासिन्दालाई आफ्ना सरसामान सुरक्षित रूपमा सार्न सहयोग गरिरहेको छ । शनिबार बिहानैदेखि उक्त क्षेत्रमा…

व्यवसायीमाथि धरपकड बढ्दा निजी क्षेत्र निरुत्साहित : तीन ठूला व्यवसायिक संस्थाको चिन्ता

काठमाडौँ : उद्यमी तथा व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकले समग्र निजी क्षेत्र निरुत्साहित भएको भन्दै तीन प्रमुख व्यवसायिक संस्थाले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स…

बैंकिङ कसुर मुद्दामा एमाले नेता नारायण परियार पक्राउ

काठमाडौं : सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष तथा नेकपा एमालेसँग आवद्ध नेता नारायण परियार (परिश्रमी) पक्राउ परेका छन्। प्रहरीले उनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा नियन्त्रणमा लिएको जनाएको छ। हाल सरकार काठमाडौं उपत्यकाका खोला किनारमा…

चौधरी ग्रुपद्वारा गोर्खामा लक्जरी हेरिटेज ‘समिट होटल’ को शिलान्यास

काठमाडौँ । नेपालको अग्रणी व्यवसायिक घराना चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले गोर्खालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित प्रख्यात लक्जरी हेरिटेज ‘समिट होटल’ को बिहिबार शिलान्यास…

भ्रामक प्रचारकविरुद्ध चौधरी ग्रुपद्वारा साइबर ब्युरोमा उजुरी

भ्रामक सूचना प्रवाह तथा प्रतिष्ठामा आँच पुर्‍याउने गतिविधिविरुद्ध चौधरी ग्रुपले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दायर गरेको छ । चौधरी ग्रुपले मंगलबार साइबर ब्युरोमा उजुरी दर्ता गराउँदै सामाजिक सञ्जालमार्फत केहि व्यक्ति तथा पेजले गलत…

नवलपरासी मेरो घर हो,यहीँ उद्योग खुल्छ,रोजगारी सिर्जना हुन्छ: बिनोद चौधरी

नवलपरासी ।नेपाली काङ्ग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरीले मुलुकमा स्थायी सरकार निर्माणका लागि पार्टी भित्रै बिद्रोह गर्नु निकै चुनतीको अवस्था रहेको बताए ।बिगत ३० बर्षको अवधिमा ३६ ओटा सरकार बनेपनी अस्थिर…

हिमपातले सुदूरपश्चिमका राजमार्ग ठप्प, किसानमा भने खुसी

बैतडी । लगातारको हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा परेको हिमपातले दशरथचन्द र जयपृथ्वी राजमार्ग गएरातिदेखि नै पूर्ण रूपमा…

शान्त र भयरहित निर्वाचनका लागि उपराष्ट्रपतिको अपिल

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै शान्त, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। २२ पुसमा जारी सन्देशमार्फत…