Online News Portal
Browsing Category

आर्थिक

‘आन्दोलनका नाममा चन्दा आतंक’: दुर्गा प्रसाईंको धार्मिक गुरूसँगको गोप्य भेट सार्वजनिक

काठमाडौँ: शान्ति–सुरक्षामा खलल पुग्ने अभिव्यक्ति प्रकरणमा थुनामा रहेका दुर्गा प्रसाईं पक्राउ पर्नुभन्दा केही दिनअगाडिको एक भिडियो सार्वजनिक भएको छ, जसले उनको ‘चन्दा अभियान’बारे नयाँ विवाद खडा गरेको छ। ‘हिमाल न्यूज’ले सार्वजनिक गरेको…

बजारमा ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ : पाँच वर्षको अनुसन्धानपछि सार्वजनिक

काठमाडौँ : हिमालयन डिस्टिलरी लिमिटेडले निकै प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ आधिकारिक रूपमा बजारमा उपलब्ध गराएको छ। सुरुवाती चरणमा यो नयाँ प्रिमियम ह्विस्की काठमाडौंका प्रमुख स्टोरहरूमा मात्र पाउन सकिने कम्पनीले जनाएको…

कर्फ्युका कारण आज सेयर बजार बन्द

काठमाडौं उपत्यकाको रिङरोडभित्र सरकारले कर्फ्यु जारी गरेपछि मंगलबार सेयर बजार (नेप्से) मा कारोबार रोकिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विज्ञप्ति जारी गर्दै कारोबार स्थगित गरिएको जानकारी दिएको हो। कर्फ्युको कारण सदस्य संस्था तथा…

बेकोको दशैं–तिहार अफर : उपहार र ४१ हजारसम्मको बचत

काठमाडौं: युरोपको प्रतिष्ठित होम एप्लायन्स ब्रान्ड बेकोले दशैं–तिहारको अवसरमा उपभोक्ताहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत उपभोक्ताले बेकोका आधुनिक तथा भरपर्दो उत्पादनहरू खरिद गर्दा ४१ हजार ४०० रुपैयाँसम्मको बचतसहित…

अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष जुटबीच विकास साझेदारीबारे छलफल

काठमाडौं :  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष जोहानेस जुटबीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ। भेटमा नेपालको समग्र अर्थतन्त्र, सहरी तथा भौतिक पूर्वाधार, पर्यटन, लगानी र…

सुन तोलामा २ लाख ३ हजार ६ सय पुग्दै, अहिलेसम्मकै उच्च मूल्य

काठमाडौं : आइतबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन तोलामा ३ हजारले बढेर २ लाख ३ हजार ६ सयमा कारोबार भइरहेको छ। शुक्रबार तोलाको २ लाख ६ सयमा कारोबार भएकोमा यो…

उखु किसानलाई अनुदान रकम निकासा, बिहीबारसम्ममा किसानको खातामा पुग्ने

काठमाडौँ : लामो प्रतीक्षा र आन्दोलनपछि उखु किसानले पाउने अनुदान रकम अन्ततः निकासा भएको छ। मंगलबार अर्थ मन्त्रालयले ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ अनुदानका लागि छुट्याएको हो। अब यो रकम जिल्लास्तरीय कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत…

नेप्से परिसूचक २७ अंकले ओरालो, ७ अर्ब ७३ करोडको सेयर कारोबार

काठमाडौँ:  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार २७ दशमलव १४ अंकले घटेर दुई हजार ७६१ दशमलव २२ मा पुगेको छ। यससँगै बजार करिब शून्य दशमलव ९७ प्रतिशतले कमजोर बनेको छ। नेप्सेका अनुसार आज ३१७ कम्पनीका दुई करोड पाँच लाख १३ हजार ६२५ कित्ता…

अमुदी फुड्सले २० लाख कित्ता आईपीओ निष्कासन गर्दै, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं :  नेपाली शेयर बजारमा नयाँ कम्पनीको प्रवेश क्रम बढिरहेको छ। यसै क्रममा अमुदी फुड्स लिमिटेडले सर्वसाधारणका लागि २० लाख कित्ता साधारण शेयर (आईपीओ) सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ…

नेप्सेमा करिब २८ अंकको गिरावट, कारोबार १० अर्ब नाघ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार २७.९० अंकले घटेर २८२२.४६ विन्दुमा बन्द भएको छ। यस गिरावटसँगै नेप्से ०.९७ प्रतिशतले तल झरेको हो। तर, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार १० अर्ब २१ करोड रुपैयाँ…