मुख्यमन्त्री लामा : विपद् व्यवस्थापनमा विश्वव्यापी सहकार्यको आवश्यकता
काठमाडौँ: बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले दुबईमा आयोजित वर्ल्ड गभर्मेण्ट समिट २०२५ मा सहभागी हुँदै प्राकृतिक विपद्बाट उत्पन्न समस्याहरूको सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
…