Online News Portal

पूर्वराजालाई वामदेवको सुझाव: निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्नुस्

काठमाडौँ:राष्ट्रियसभा सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र पुनःस्थापनाको चाहना त्यागेर प्रजातान्त्रिक पार्टी स्थापना गरी २०८४ को निर्वाचनमा सहभागी भई प्रधानमन्त्री बन्न सुझाव दिएका छन्। राष्ट्रियसभा बैठकमा गौतमले…

नेप्से परिसूचक ११.६६ अङ्कले वृद्धि, कारोबार रकममा पनि वृद्धि

काठमाडौँ:  यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६६ अङ्कले बढेर २,७५५.४० विन्दुमा पुगेको छ। तीन सय २८ कम्पनीका २ करोड १२ लाख ६ हजार कित्ता शेयरहरू १ लाख ८ हजार ९१३ पटकको कारोबारमा रू ११ अर्ब ५४ करोड ८३ लाख ३७…

जनकपुर, सिमरा, धनगढी र वीरेन्द्रनगरमा आज अधिकतम तापक्रम २८ डिग्रीसम्म पुग्ने

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज जनकपुर, सिमरा, धनगढी र वीरेन्द्रनगरमा अधिकतम तापक्रम २५ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ, जबकि न्यूनतम तापक्रम ६ देखि १५ डिग्री सेल्सियस रहनेछ। …

प्रधानमन्त्री ओली देश निर्माणकर्ता: शंकर पोखरेल

काठमाडौँ : एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश निर्माणमा समर्पित व्यक्ति भन्दै सबैले यस्ता व्यक्तिहरूलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्। दाङको तुलसीपुर–११ मालेडाँडामा आयोजित श्रीमणि…

साबित्रा भण्डारी काठमाडौं आइपुगिन्, आज नेपाल र कीर्गिस्तानबीच खेल

काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड साबित्रा भण्डारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन काठमाडौं आइपुगेकी छन्। प्रतियोगिता आजबाट दशरथ रंगशालामा सुरु हुँदैछ। पहिलो खेल…

आर्थिक अभावका कारण कुनै पनि बालबालिका क्यान्सर उपचारबाट बञ्चित हुनु हुँदैन: मन्त्री पौडेल

काठमाडौँ :स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आर्थिक अभावका कारण कुनै पनि बालबालिका क्यान्सर उपचारबाट बञ्चित हुनु नपर्ने बताएका छन्। विश्व स्वास्थ्य सङ्गठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च…

सांसद धवल शमशेरले नेपालमा धर्म परिवर्तनका लागि अमेरिकाले अर्बौं खर्च गरेको विषय संसदमा उठाए

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर जबराले नेपालमा धर्म परिवर्तनका लागि अमेरिकाले १४ अर्ब रुपैयाँ खर्च गरेको विषय भारतीय संसदमा उठेको प्रसंगलाई प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। …

प्रतिनिधि सभा बैठक प्रत्यक्ष प्रसारणमा, प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर जारी

काठमाडौँ :प्रतिनिधि सभाको बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा आज दिउँसो १ बजेबाट सुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गरिरहेका छन्, जसमा प्रधानमन्त्री ओलीले सांसदहरूको…

इनड्राइभले दुर्घटना बीमा सेवा सुरु गर्‍यो, मृत्यु वा पूर्ण अशक्ततामा ८ लाखसम्म क्षतिपूर्ति

काठमाडौं : इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा यात्रु र चालकहरूको लागि दुर्घटना बीमा सेवा सुरु गरेको छ। यस योजनामा, दुर्घटनाका कारण मृत्यु वा पूर्ण स्थायी अशक्तता भएमा ८ लाख रुपैयाँसम्म…

बबरमहलमा फुटेको मेलम्चीको पाइप मर्मत सम्पन्न

काठमाडौँ: काठमाडौंको बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेको थियो। यसले विशेष अदालत लगायतका सरकारी कार्यालयहरूमा डुबानको स्थिति…