“भौतिक पूर्वाधारलाई मात्र विकास मान्नु खेदजनक: सुमना श्रेष्ठ”
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भौतिक पूर्वाधारलाई मात्र विकासको रूपमा बुझ्नु खेदजनक भएको बताएकी छन्। आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ताप्लेजुङमा निर्माणाधीन केवलकारको सन्दर्भमा…