अनुदान र आधुनिक प्रविधिले फेरियो चुलाचुलीको खेती, मकैबाट किसानको आम्दानी बढ्दै
काठमाडौँ : केही वर्षअघिसम्म घरायसी उपभोगका लागि मात्रै सीमित रहेको मकैखेती अहिले इलामको चुलाचुली गाउँपालिकामा किसानको प्रमुख आम्दानीको स्रोत बन्दै गएको छ। स्थानीय सरकारको अनुदान, उन्नत जातको बीउ, प्राविधिक सहयोग र सुनिश्चित बजार…