संसदमा विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, राजनीतिक प्रतिशोधको आरोप
काठमाडौं: नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति संसदमार्फत कडा आपत्ति जनाउँदै यसलाई राजनीतिक प्रतिशोधको परिणाम भएको आरोप लगाएको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पुष्पराज कँडेलले प्रधानमन्त्री…