Online News Portal

विकास समस्या समाधान समितिमा बीमा प्रणाली व्यवस्थित गर्ने एजेण्डा पेस हुने

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीमा प्रणालीलाई व्यवस्थित गर्न राष्ट्रिय विकास समस्या समाधान समितिमा एजेण्डा पेस गर्ने तयारी गरेको छ । शुक्रबार मन्त्रालयस्तरीय बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री प्रदिप पौडेलले बीमालाई…

अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष जुटबीच विकास साझेदारीबारे छलफल

काठमाडौं :  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष जोहानेस जुटबीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ। भेटमा नेपालको समग्र अर्थतन्त्र, सहरी तथा भौतिक पूर्वाधार, पर्यटन, लगानी र…

सीजीनेटको साथ उपहार हातैहात: यस दशैंमा इन्टरनेटसँगै उपहार

काठमाडौं :  इन्टरनेट सेवा प्रदायक सीजीनेटले यस वर्षको चाडपर्वलाई विशेष बनाउन आफ्ना नयाँ तथा नवीकरण गर्ने ग्राहकहरूका लागि आकर्षक दशैं योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत, प्रत्येक प्याकेजको नवीकरण गर्दा वा नयाँ प्याकेज किन्दा…

सीजी मोबाइलले नेपालमा ल्याउने भयो एआई प्लस स्मार्टफोन

काठमाडौं :  चौधरी ग्रुप अन्तर्गतको सीजी मोबाइलले भारतको नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसँगको सहकार्यमा एआई प्लस स्मार्टफोन ब्रान्ड नेपालमा ल्याउने भएको छ। भारतमा भर्खरै सुरु गरिएको यस ब्रान्डलाई पूर्व रियलमी इन्डियाका प्रमुख कार्यकारी…

काठमाडौंसहित देशका विभिन्न जिल्लामा आज वर्षाको सम्भावना

काठमाडौं :  आज आइतबार देशका विभिन्न जिल्लामा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङ, सुनसरी (धरान), दोलखा (जिरी), काठमाडौं उपत्यका, कास्की (पोखरा), सुर्खेत (वीरेन्द्रनगर) लगायत देशका…

एएफसी महिला च्याम्पियन्स लिग : अन्तिम खेलमा एपीएफ आज अल नासरसँग भिड्दै

काठमाडौँ : एएफसी महिला च्याम्पियन्स लिग छनोट चरणमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले आज आफ्नो अन्तिम खेल साउदी अरेबियाको अल नासरसँग खेल्ने भएको छ। खेल उज्बेकिस्तानको क्वार्सीस्थित मैदानमा नेपाली समयअनुसार बेलुका ६:१५ बजे सुरु हुनेछ।…

सुन तोलामा २ लाख ३ हजार ६ सय पुग्दै, अहिलेसम्मकै उच्च मूल्य

काठमाडौं : आइतबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन तोलामा ३ हजारले बढेर २ लाख ३ हजार ६ सयमा कारोबार भइरहेको छ। शुक्रबार तोलाको २ लाख ६ सयमा कारोबार भएकोमा यो…

वीरगञ्जमा हैजा प्रभावित बिरामीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री लेखक अस्पतालमा

काठमाडाैं : गृहमन्त्री रमेश लेखक शनिबार साँझ वीरगञ्ज पुगेका छन्। उनले नारायणी अस्पताल, तराई अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत हैजा संक्रमित बिरामीहरूको स्वास्थ्य अवस्था र उपचारमा भइरहेको व्यवस्थाबारे जानकारी लिएका छन्। हैजा…

बागमती प्रदेशसभामा आज बैठक, चिठ्ठा व्यवस्थापन सम्बन्धी विधेयक पेस हुने सम्भावना

काठमाडौँ : बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। यस बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्न तयार गरिएको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएका छन्।…

देशमा ओलीकै विकल्प छैन, जनताको मनमा एमाले पहिलो पार्टी : शंकर पोखरेल

ललितपुर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली नै राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र समृद्धिको मुख्य विकल्प भएको दाबी गरेका छन्। गोदावरी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै…