Online News Portal

कृषि अनुदानमा पारदर्शिता सुनिश्चित: कृषिमन्त्री अधिकारी

काठमाडौँ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा भएका अनियमितता अन्त्य भइसकेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रद्वारा आयोजित सम्मेलनमा उनले…

बालेनले सार्वजनिक गरेको प्रतिवेदनमा कार्यकारी अधिकृतविरुद्ध कारबाहीको सिफारिस छैन

काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फेसबुकमार्फत काठमाडौं टावरको नक्सा पाससम्बन्धी प्रतिवेदन सार्वजनिक गरेका छन्। उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई अनियमितताको आरोप लगाउँदै…

निलबाराही जङ्गलमा फेला परेका प्रकाश राईको हत्या खुलासा

काठमाडौँ : भक्तपुरको बोडे निलबाराही जङ्गलमा गत आइतबार मृत फेला परेका खोटाङका प्रकाश राईको हत्या भएको खुलेको छ। ६६ वर्षीय राईलाई रोल्पाका ५७ वर्षीय हिमाल बुढामगरले ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेको…

राप्रपाको राजसंस्था पुन:स्थापना अभियानअन्तर्गत मूल समिति बैठक प्रारम्भ

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुन:स्थापनाको पक्षमा माहोल बनाउन गठन गरेको मूल आन्दोलन समितिको बैठक सुरु भएको छ। पार्टीभित्र नेताहरूबीच मतभेद उत्पन्न भएपछि निर्णय गर्न बैठक बोलाइएको हो। …

झापामा महिला मृत फेला, श्रीमान् गम्भीर घाइते अवस्थामा

काठमाडौँ : झापा जिल्लाको कनकाई नगरपालिका–५, नारायणदल चौकमा ४० वर्षीय मनिषा मग्रान्ती मृत अवस्थामा फेला परेकी छन्, जबकि उनका श्रीमान् ३९ वर्षीय लालबहादुर सार्की गम्भीर घाइते छन्। प्रहरीका अनुसार, घटनास्थलमा खुकुरी प्रहार भएको सूचना पाएपछि…

प्रधानमन्त्री ओलीको आरोप: प्रतिपक्षीहरू सरकार बदनाम गर्न र झुट फैलाउन सक्रिय

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीहरूलाई सरकारलाई बदनाम गराउन र झुट फैलाउन सक्रिय रहेको आरोप लगाएका छन्। मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अभिवेशनलाई सम्बोधन गर्दै उनले समृद्ध…

यूट्युबद्वारा ‘युथ डिजिटल वेलबिइङ’ कार्यक्रम घोषणा, युवाहरूका लागि सुरक्षित अनलाइन…

काठमाडौँ : लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म यूट्युबले युवाहरूका लागि सुरक्षित, उमेरअनुकूल, र गुणस्तरीय सामग्री सुनिश्चित गर्न 'युथ डिजिटल वेलबिइङ' नामक नयाँ कार्यक्रम घोषणा गरेको छ। यस पहल अन्तर्गत: उच्च-गुणस्तरको डिजिटल सामग्री…

सरकारद्वारा कुलमान घिसिङ पदमुक्त, मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा यो निर्णय गरिएको हो। घिसिङ २०७८ साल साउन २५ मा दोस्रो कार्यकालका लागि नियुक्त…

काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीको तलब रोकियो

काठमाडौँ : काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नखटाइँदा र निमित्तलाई आर्थिक अधिकार नदिँदा कामकाज प्रभावित भएको छ। कर्मचारीहरूको तलब दुई महिनादेखि रोकिएको छ, जसमा करिब ३,६०० जना कर्मचारी प्रभावित भएका…

प्रवासी नेपाली मिडियाको प्रभावशाली भूमिका : राजदूत यादव

काठमाडौँ : अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले प्रवासमा नेपाली सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निभाएको उल्लेख गर्दै निष्पक्ष पत्रकारिताको आवश्यकता औंल्याइन्। उनले सिड्नीस्थित वचन न्यूजको वार्षिक…